विराटनगरमा iCAUR V23 इलेक्ट्रिक SUV सार्वजनिक, मेयर नागेश कोइरालाद्वारा अनावरण ‘Xchange to Upgrade’ क्याम्पसहित आकर्षक अफरको घोषणा

विराटनगरमा iCAUR V23 इलेक्ट्रिक SUV सार्वजनिक, मेयर नागेश कोइरालाद्वारा अनावरण ‘Xchange to Upgrade’ क्याम्पसहित आकर्षक अफरको घोषणा
विराटनगरमा iCAUR V23 इलेक्ट्रिक SUV सार्वजनिक, मेयर नागेश कोइरालाद्वारा अनावरण ‘Xchange to Upgrade’ क्याम्पसहित आकर्षक अफरको घोषणा विराटनगर, — विराटनगरको बरगाछीस्थित ओमोडा एण्ड जेकु (Omoda & Jaecoo) शोरुममा आज आयोजित विशेष समारोहका बीच नयाँ पुस्ताको लाइफस्टाइल इलेक्ट्रिक SUV iCAUR V23 औपचारिक रूपमा सार्वजनिक गरिएको छ। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रमुख अतिथिका रूपमा उपस्थि...

सेवा विस्तार भए पनि घट्दो आम्दानीले नेपाल टेलिकममा चुनौती

सेवा विस्तार भए पनि घट्दो आम्दानीले नेपाल टेलिकममा चुनौती
काठमाण्डाै – सात सय ५३ वटै पालिकामा भ्वाइस नेटवर्क विस्तार भइसकेको नेपाल टेलिकममा घट्दो आम्दानीले चुनौती बढाएको छ । दुई करोड १९ लाख मोबाइल ग्राहक, चार लाख एफटीटीएच भ्वाइस सेवा, तीन लाख ७४ हजार एफटीटीएच डाटा सेवा तथा ७५ हजार आईपीटीभीका ग्राहक रहेको टेलिकमले सेवा विस्तार गरिरहे पनि आम्दानी घट्ने क्रममा रहेको छ । कम्पनीले गएको आर्थिक वर्ष ३८ अर्ब १९ करोडको आम्दानी तथा सरकारलाई १८ अर्ब ४६ करोड रुपै...

इनोभेट नेक्स्ट इम्प्याक्टको आयोजनामा – सम्भावना प्रशस्त, योजना कमजोर: कोशी प्रदेशको पर्यटनमा गम्भीर बहस

इनोभेट नेक्स्ट इम्प्याक्टको आयोजनामा – सम्भावना प्रशस्त, योजना कमजोर: कोशी प्रदेशको पर्यटनमा गम्भीर बहस
पर्यटनमा सरकार सहजीकरणकर्ता मात्र, नेतृत्व निजी क्षेत्रको हुनुपर्छ तथ्यांक नै छैन, कसरी बन्छ पर्यटन योजना? कोशी प्रदेशमा गम्भीर प्रश्न । कोशी प्रदेशमा पर्यटनको दिगो विकासका लागि नीति, निजी क्षेत्र र सहकार्य अपरिहार्य विराटनगर । कोशी प्रदेशमा पर्यटन क्षेत्रको दिगो विकासका लागि स्पष्ट नीति, निजी क्षेत्रको नेतृत्व तथा सरकार–निजी–समुदायबीचको प्रभावकारी सहकार्य अपरिहार्य रहेको निष्कर्षसहित ‘कोशी प्...

धनकुटाको नाम्जेमा ‘रिडी नाम्जे इको रिसोर्ट’ निर्माणाधीन ४५ करोडको सामूहिक लगानी, ग्रामीण पर्यटन र स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा

धनकुटाको नाम्जेमा ‘रिडी नाम्जे इको रिसोर्ट’ निर्माणाधीन ४५ करोडको सामूहिक लगानी, ग्रामीण पर्यटन र स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा
धनकुटा । पूर्वी नेपालको रमणीय पर्यटकीय क्षेत्र धनकुटाको नाम्जेमा रिडी ग्रुप लिमिटेड ले सामूहिक लगानीको मोडलमा ‘रिडी नाम्जे इको रिसोर्ट’ सञ्चालनमा ल्याउने तयारी तीव्र पारेको छ। कोशी प्रदेश रिडी नाम्जे इको रिसोर्ट लिमिटेडकी अध्यक्ष शारदा मगर का अनुसार यो परियोजनाले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै ग्रामीण पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। अध्यक्ष मगरले स्थानीय समुदायसँग...

कर्मचारी सञ्चय कोषले कोशीमा पनि सुरु गयो निर्वात्तिभरण सुरु

कर्मचारी सञ्चय कोषले कोशीमा पनि सुरु गयो निर्वात्तिभरण सुरु
काठमाडौं । कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन ऐन २०८२ बमोजिम प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका कर्मचारीका लागि योगदानमूलक निवृत्तिभरण / उपदान रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्न सम्झौता भएको छ । उक्त सम्झौतामा कोशी प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौला र कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक जितेन्द्र धितालले हस्ताक्ष...

दोस्रो आर्थिक गणना आउँदो चैतदेखि असारसम्म हुने

दोस्रो आर्थिक गणना आउँदो चैतदेखि असारसम्म हुने
काठमाण्डाै – राष्ट्रिय तथ्याङ्क कार्यालयले आउँदो चैत १ गतेदेखि दोस्रो आर्थिक गणना शुरू गर्ने भएको छ । कार्यालयले आज गणनाको तालिका, लोगो र नारा सार्वजनिक गरेको हो । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित हुने आर्थिक गणना असार मसान्तसम्म चल्नेछ । २०७५ सालको वैशाखमा पहिलो पटक आर्थिक गणना भएको थियो । दोस्रो आर्थिक गणनामा आर्थिक विवरणदेखि उद्योगहरूबाट भएको उत्पादनसम्मको विवरण समावेश गरि...

ताप्लेजुङमा कोदो खेती र उत्पादन वृद्धि

ताप्लेजुङमा कोदो खेती र उत्पादन वृद्धि
चन्द्र पन्दाक ताप्लेजुङ, पुस २१ गते । ताप्लेजुङमा यसवर्ष कोदो खेती र उत्पादन केही वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष जिल्लामा खाद्यान्न बाली कोदोको खेती र उत्पादन वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यहाँ यसवर्ष तीन हजार हेक्टर क्षेक्रफलमा कोदो खेती गरिएको छ । उक्त क्षेत्रफल बराबरको खेतीबाट कुल चार हजार ३२० मेट्रिकटन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका बाली विकास अधि...

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र
सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द गरिने चर्चा चलिरहेका बेला स्थानीयवासी, जनप्रतिनिधि तथा जेनजी युवाले भन्सार कार्यालय यथावत् राखी स्तरोन्नति गर्न माग गर्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई ज्ञापनपत्र बुझाएका छन् । लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा आज जेनजी युवाको तर्फबाट शिव यादव, सन...

राष्ट्रिय वाणिज्य बैंक सम्मानित

राष्ट्रिय वाणिज्य बैंक सम्मानित
काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ। डिजिटल भुक्तानी र प्रविधिमैत्री बैंकिङ सेवामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै बैंकलाई एकसाथ दुईवटा अवार्ड प्रदान गरिएको हो। आज यहाँ आयोजित नेपाल क्लियरिङ हाउसको १७औं वार्षिकोत्सव समारोहमा राबा बैंकलाई सबैभन्दा बढी ‘क्यूआर’ मर्चेन्ट कारोबार गर्ने र सबैभन्दा बढी डिजिटल सरकारी कारोबार गर्ने बैं...

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज – वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट मात्र सो अवधिमा रु ३० अर्ब २५ करोड राजस्व सङ्कलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको बताउनुभयो । गत आर...