नेपालमा हालसम्म उपसभामुख को को बने ?
महेश भट्टराई/काठमाण्डू । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि देशले नयाँ प्रधानमन्त्री, सभामुख, उपसभामुख पाइसकेको छ । हिजो बसेको प्रतिनिधिसभा बैठक मार्फत उपसभामुखका रुपमा रुबी कुमारी ठाकुरलाई चयन गरेको थियो ।
यी हुन् नेपालका अहिलेसम्मका उपसभामुखहरु
महेन्द्रनारायण निधि २०१६/१२/१८ देखि २०१७/०९/०१
महन्थ ठाकुर २०४८/०३/०९ देखि २०५१/०९/०२
रामविलास यादव २०५१/०९/०३ देखि २०५४/०६/२७
लिला ...









