- महेश भट्टराई

महेश भट्टराई/काठमाण्डू । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि देशले नयाँ प्रधानमन्त्री, सभामुख, उपसभामुख पाइसकेको छ । हिजो बसेको प्रतिनिधिसभा बैठक मार्फत उपसभामुखका रुपमा रुबी कुमारी ठाकुरलाई चयन गरेको थियो ।

यी हुन् नेपालका अहिलेसम्मका  उपसभामुखहरु

महेन्द्रनारायण निधि २०१६/१२/१८ देखि २०१७/०९/०१

महन्थ ठाकुर २०४८/०३/०९ देखि २०५१/०९/०२

रामविलास यादव २०५१/०९/०३ देखि २०५४/०६/२७

लिला सुब्बा श्रेष्ठ २०५५/०१/२३ देखि २०५५/०६/२४

भोजराज जोशी २०५५/०६/२८ देखि २०५५/१२/०९

चित्रलेखा यादव २०५६/०३/१५ देखि २०६३/१०/०३

पूर्ण कुमारी सुवेदी २०६५/०८/१३ देखि २०७०/०८/०४

ओनसरी घर्ती २०७०/११/१४ देखि २०७२/०६/२७

गंगाप्रसाद यादव २०७२/०६/२७ देखि २०७४/०६/२९

डा. शिवमाया तुम्वाहाङ्फे २०७४/१२/०४ देखि २०७६/१०/०६

पुष्पा भुसाल (गौतम) २०७९/०३/३१ देखि २०७९/०६/०१

इन्दिरा राना २०७९/१०/०९ देखि २०८२/१०/०५

रुबी कुमारी ठाकुर २०८२/१२/२७

तपाईको प्रतिक्रिया