राप्रपाको ४९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न

राप्रपाको ४९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालसम्म ४९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । पार्टीले भदौ मसान्तभित्र बाँकी सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्षहरूमा ताप्लेजुङमा अमृतकुमार सावदेन, इलाममा ताराप्रसाद नेपाल, झापामा केशवप्रसाद ओझा, मोरङमा मनोज बस्नेत, तेह्रथुममा टंकप्रसाद अ...

पोखरेलको प्रतिवेदन अस्वीकार गर्दै बादलद्वारा नयाँ प्रतिवेदन पेस हुने

पोखरेलको प्रतिवेदन अस्वीकार गर्दै बादलद्वारा नयाँ प्रतिवेदन पेस हुने
काठमाडौं, २६ भदौ । नेकपा (एमाले) मा नेतृत्व परिवर्तनको सुझावसहित तयार पारिएको प्रतिवेदनलाई लिएर तीव्र विवाद सिर्जना भएको छ। निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलका सदस्यसचिव शंकर पोखरेलले पेस गरेको प्रतिवेदनलाई अस्वीकार गर्दै संयोजक रामबहादुर थापा ‘बादल’ ले अर्कै प्रतिवेदन तयार पारेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले सच्याएर अनुकूल प्रतिवेदन ल्याउन निर्देशन दिएपछि संयोजक...

आज राष्ट्रिय सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै

आज राष्ट्रिय सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै
काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । आज बिहान ११ बजेदेखि बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक बर्ष २०८२-८३ को वार्षिक प्रतिवेदनको मस्यौदामा छलफलको कार्यसूची रहेको छ । त्यस्तै, बिहान साढे ११ बजेदेखि शुरु ह...

आज संघीय संसदका पाँच समितिको बैठक बस्दै

आज संघीय संसदका पाँच समितिको बैठक बस्दै
काठमाडौँ । आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ । जसअनुसार, बिहान साढे ९ बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको छ । त्यस्तै, विहान १० बजेदेखि शुरु हुने पूर्वाधार विकास समितिको बै...

महानगरका विभागीय प्रमुखहरुसँग प्रमुख प्रशासकीय अधिकृतको कार्य सम्पादन सम्झौता

महानगरका विभागीय प्रमुखहरुसँग प्रमुख प्रशासकीय अधिकृतको कार्य सम्पादन सम्झौता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले विभाग, आयोजना, एकाई सचिवालय प्रमुखहरुसँग कार्य सम्पादन सम्झौता गरेका छन् । काठमाडौँ प्लाजाको सभा कक्षमा आर्थिक बर्ष २०८३/०८४ का लागि तर्जुमा भएका योजना कार्यान्वयनको प्रतिवद्धतासहित सम्झौता भएको हो । स्थानीय सरकारको कार्यशैलीलाई थप जिम्मेवार, पारदर्शी र नतिजामुखी बनाउनु सम्झौताको उद्देश्य हो । गएको असार महिनामा सम...

महाधिवेशन रोक्न देउवाको सर्वोच्चमा निवेदन, दर्ता हुन बाँकी

महाधिवेशन रोक्न देउवाको सर्वोच्चमा निवेदन, दर्ता हुन बाँकी
काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशन प्रक्रिया रोक्न मागसहित सर्वोच्च अदालतमा रिट पेश गरेका छन् । देउवाले वारेसमार्फत सर्वोच्चमा रिट पेस गरेपनि आज दर्ता भने नभएको बताइएको छ । सर्वोच्च प्रशासनले वारेसमार्फत प्राप्त निवेदन अध्ययनको क्रममा रहेको छ । अब भोली र पर्सि सार्बजनिक बिदा भएका रिट दर्ता हुने नहुने निर्णय सोमबार मात्र हुने बताइएको छ । काँग्रेसको वि...

बागमतीका मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार संसदबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले भदौ ७ गते आइतबार १ बजे प्रदेश सभामा विश्वासको मत लिने तयारी प्रदेश सभाले गरेको छ । उनी बिहीबार एमाले, नेकपा र राप्रपाको ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २६, नेकपा एमालेको २...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठक काठमाडौँको वनस्थलीस्थित घन्टीघर, केन्द्रीय कार्यालयमा बस्ने रास्वपा महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिएका छन् । बैठकमा पहिलो चरणमा दस्तावेजसम्बन्धी विषयमा छलफल हुनेछ । आगामी स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज ...

संघीय संसदका दुई समितिको बैठक बस्दै

संघीय संसदका दुई समितिको बैठक बस्दै
काठमाडौँ । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठक बस्दैछ भने संयुक्त समिति संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । आज बिहान साढे ९ बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने समितिले जनाएको छ । बैठकमा अर्थमन्त्री, सचिव, कानुन सचिव र नेपाल राष्ट्र बैंकका प्रतिनिधिलाई समेत बोल...

राज्यको खर्च र वैदेशिक सहायता पारदर्शी बनाउन सांसद पुनको जोड

राज्यको खर्च र वैदेशिक सहायता पारदर्शी बनाउन सांसद पुनको जोड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले राज्यको ढुकुटीबाट हुने खर्च तथा वैदेशिक सहायताको परिचालन पारदर्शी बनाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीवार बसेको बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका पुनले राज्यको खर्चबारे जानकारी पाउनु नागरिकको लोकतान्त्रिक अधिकार भएको बताउनुभयो । उहाँले राज्यको खर्च पारदर्शी बनाउने प्रमु...