कांग्रेस कार्यालयमा नेविसंघको धर्ना

कांग्रेस कार्यालयमा नेविसंघको धर्ना
काठमाडौँ– पार्टीभित्र देखिएको मदभेद थप उत्कर्षतिर जान थालेपछि कांग्रेससम्बद्ध विद्यार्थी संघ नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी कार्यालयमा धर्ना दिएका छन्। ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालयमा आइतबार उनीहरूले धर्ना दिएका हुन्। पार्टीभित्र एकता कायम गर्न, १२औँ महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई चलायमान बनाउन दबाबस्वरूप सांकेतिक विरोध प्रदर्शन गरिएको नेविसंघले जानकारी गराएको छ। ...

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो
काठमाण्डौ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्सले लखनउ सुपर जायन्ट्सलाई हराएको छ । लखनउमा हिजो भएको खेलमा पञ्जाबले लखनउलाई ७ विकेटले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको लखनउले ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । लखनउका लागि जोस इङ्लिस ले ४४ बलमा ७२ रन बनाए पनि जितका लागि पर्याप्त भएन । १९७ रनको लक्ष्य पञ्जाबले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । पञ्जाबको जीतमा कप्ता...

वीरगन्ज भन्सारबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

वीरगन्ज भन्सारबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो
पर्सा। वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ। गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगन्ज हुँदै हुने आयातमा बढोत्तरी भएको बताए। उनले चालु आवको पेटोलियम पदार्...

‘चलाएउ तिमिले मुटु मै छुरा’ सार्वजनिक

‘चलाएउ तिमिले मुटु मै छुरा’ सार्वजनिक
काठमाण्डौं / नेपाली गीत–संगीत क्षेत्रमा नयाँ गीत ‘चलाएउ तिमिले मुटु माई छुरा’ सार्वजनिक गरिएको छ । चर्चित गायिका सिमरन परियार को स्वरमा सजिएको गीतले प्रेम, पीडा र भावनात्मक अनुभूति प्रस्तुत गरेको छ । गीतका शब्द श्री आङ्बुहाङ लिम्बु ले लेखेका हुन् भने संगीत इन्द्र दाहाल शिशिर ले दिएका छन् । गीतको संगीत संयोजन विशाल निरौलाले गरेका हुन् । रञ्जन राईले गीतको मिक्सिङ तथा मास्टरिङ गरेका छन् । गीत...

संखुवासभाको मकालुमा पहिराले दुई सय भेडा पुरियो

संखुवासभाको मकालुमा पहिराले दुई सय भेडा पुरियो
संखुवासभा। संखुवासभाको मकालु गाउँपालिका ५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा दुई सय बढी भेडा बेपत्ता भएका छन्। आज बिहान आएको पहिराले मकालु ५ का स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा २१८ भेडा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए। वर्षापछि फोक्टे क्षेत्रमा अचानक पहिरो आएको हो। पहिराले स्थानीय दलबहादुरका २५० भेडामध्ये...

संरक्षणको अभाबमा लोप हुदैं ‘वर,पिपल र चौतारी’

संरक्षणको अभाबमा लोप हुदैं ‘वर,पिपल र चौतारी’
चर्चित गाएक बिष्णु खत्रीको भरिया दाई एल्वम निकै चर्चित छ । 'भरिया दाईले बिसाउने भारि सुनमाया डाँडैको चौतारी' 'तर त्यहि एल्वममा समाबेश गरिएको गीतको एक शब्द भरियाँको बिसाई फेने ठाँउँ चौतारी संरक्षणको अभाबमा गीतमै सिमित बन्न थालेको छ । गलकोटमा पछिल्लो समय वर पिपल सहितका थकाई मार्नेै चौतारीहरु हराउदै जान थालेका छन् । विगतमा थकाई मार्ने चौतारीहरु पछिल्लो समय सडक विस्तार सँगै संरक्षणमा कसैको ध्यान न...

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ
काठमाडौँ, जेठ ९ गते । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारत देश राजस्थान प्रदेश मागेवास ग्राम पञ्चायत जयपुर जिल्ला बरुणपथ थानाधर ठेगाना भएका २४ वर्षीय छोटुलाल जांगिड तथा भारत राजस्थान प्रदेश सभम विहार मानेवार ग्रामपञ्चाय जयपुर जिल्ला घर भएका २१ वर्षीय देन्वेन्द्रकुमार हरिजन रहेका नेपाल प्रह...

आजको राशिफल ~वि.सं. २०८३ ज्येष्ठ १० गते आइतवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८३ ज्येष्ठ १० गते आइतवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ जेठ १० गते तद्अनुसार सन् २०२६ मे २४ तारिख आइतबार अधिक ज्येष्ठ शुक्ल पक्षको अष्टमी तिथि मघा नक्षत्र ७ः८ पर पूर्वाफाल्गुणी नक्षत्र व्यतिपात योग बालव करण आनन्दादिमा मुद्गर योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१३ भयो र सूर्यास्त साँझ १८ः५० मा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा । आजको राशिफल मेष...

विषालु च्याउ खाँदा सोलुखुम्बुमा एकै परिवारका चार जना बिरामी

विषालु च्याउ खाँदा सोलुखुम्बुमा एकै परिवारका चार जना बिरामी
जेठ ९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लामा विषालु च्याउ सेवन गर्दा एकै परिवारका चार जना बिरामी परेका छन्। बिरामी पर्नेमा गंगा बहादुर बस्नेत, उनकी श्रीमती पशुपति बस्नेत तथा छोराछोरी सञ्जिव र सजिना बस्नेत रहेका छन्। स्थानीय राजन बस्नेतका अनुसार शुक्रबार साँझ करिब ७ बजेतिर खानासँग जंगलमा उतिसको रुखमा उम्रिएको जंगली च्याउ खाएपछि उनीहरूको स्वास्थ्यमा समस्या देखिएको हो। ...

सामाजिक यथार्थ बोकेको नयाँ गीत ‘यहाँ कति आए’ बजारमा

सामाजिक यथार्थ बोकेको नयाँ गीत ‘यहाँ कति आए’ बजारमा
नेपाली संगीत क्षेत्रमा पछिल्लो समय नयाँ गीत सार्वजनिक हुने क्रम तीव्र बनेको छ। यही क्रममा गायक उत्साह कान्त मैनालीको स्वरमा रहेको नयाँ नेपाली गीत ‘यहाँ कति आए’ सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ। जनक वाग्लेको मार्मिक शब्द सिर्जनामा तयार गरिएको गीतले समाजको यथार्थ, मानवीय सम्बन्ध, संघर्ष र जीवनका विविध भावनात्मक पक्षलाई समेटेको छ। गीतका ...