प्रधानमन्त्रीको राष्ट्रसंघको सम्बोधनमाथि विपक्षी दलहरुको टिप्पणीप्रति खगेन्द्र सुनारको कटाक्ष

प्रधानमन्त्रीको राष्ट्रसंघको सम्बोधनमाथि विपक्षी दलहरुको टिप्पणीप्रति खगेन्द्र सुनारको कटाक्ष
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रधानमन्त्री बालेन्द्र शहाले राष्ट्रसंघमा गरेको सम्बोधन गरेको विषयमा विपक्षी दलका नेताहरूले गरेको टिप्पणीप्रति कटाक्ष गरेका छन् । प्रतिनिधि सभामा बोल्दै सांसद सुनारले प्रधानमन्त्री शाहको कन्फिडेन्स नभएको विपक्षी दलका नेताहरूले टिप्पणी गरेको भन्दै कटाक्ष गरेका हुन् । उनले घिउ खाएपछि जिउमा बल आउछ भन्ने सुनेको तर के खाएप...

फेवातालमा उद्धारका लागि अत्याधुनिक जेट स्की बोट सञ्चालन

फेवातालमा उद्धारका लागि अत्याधुनिक जेट स्की बोट सञ्चालन
पोखरा । फेवातालमा हुन सक्ने जल दुर्घटनामा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले अत्याधुनिक ‘जेट स्की बोट’ सञ्चालनमा ल्याएको छ । सशस्त्र प्रहरीले असोज ११ गतेदेखि उक्त बोट सञ्चालनमा ल्याएको हो । फेवातालमा हुने पानीजन्य घटनामा तत्काल खोज तथा उद्धार गर्न सहयोग पुग्ने उद्देश्यले जेट स्की बोट सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ । तीन सिट क्षमताको जेट स...

विराटनगरमा ३९८ किलो गाँजा बोकेको स्कार्पियो दुर्घटनामा, प्रहरीद्वारा बरामद

विराटनगरमा ३९८ किलो गाँजा बोकेको स्कार्पियो दुर्घटनामा, प्रहरीद्वारा बरामद
विराटनगर/ पहाडी भेगबाट विराटनगर हुँदै भारततर्फ तस्करी गर्न लैजाँदै गरिएको करिब ३९८ किलो प्रतिबन्धित गाँजा बोकेको स्कार्पियो गाडी शनिबार साँझ विराटनगरमा दुर्घटनामा परेको छ । विराटनगर महानगरपालिका–३ स्थित आयल निगम नजिकै प्रहरीले गोप्य सूचनाका आधारमा उक्त गाडीलाई पछ्याउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कविता कट्वालका अनुस...

पहिरोले घर पुरिँदा पाल्पामा तीन जना बेपत्ता

पहिरोले घर पुरिँदा पाल्पामा तीन जना बेपत्ता
पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा वर्षाका कारण पहिरो खस्दा एक घर पुरिएको छ। पहिरोमा घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । आइतबार बिहान करिब ४: ३० बजे पहिरो खसेर लिलबहादुर घर्ती मगरको घर पुरिएको हो । पहिरोमा परी लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएका छन् । बेपत्ताको उद्धार तथा खोजीका लागि प्रह...

शारदा नदीमा पानीको बहाव बढ्यो, बनबसामा आवागमन बन्द

शारदा नदीमा पानीको बहाव बढ्यो, बनबसामा आवागमन बन्द
कञ्चनपुर । पहाडी क्षेत्रमा अत्यधिक वर्षा भइरहेका कारण शारदा नदीको जलस्तर लगातार बढेको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढ्दै गएपछि भारतको बनबसा ब्यारेजबाट हुने आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । आज बिहान ८ बजे शारदा नदीमा रहेको बनबसा ब्यारेजमा पानीको बहाव १ लाख ४० हजार क्युसेकभन्दा बढी पुगेको जनाइएको छ। बनबसा ब्यारेजमा पानीको बहाव १ लाख क्युसेकभन्दा बढी पुगेपछि ब्यारेजको सुरक्षालाई ध्य...

बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति

बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
बुटवल, ११ असोज । अविरल वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवलमा दुई वटा घर बगाएको छ भने तीन वटा घरमा आंशिक क्षति पुर्‍याएको छ। गएराति तिनाउमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११, टप मजुवाका दुर्गा बानियाँ र उनका छिमेकीको घर पूर्ण रूपमा बगाएको हो। बाढीकै कारण स्थानीय नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा आंशिक क्षति पुगेको छ। बाढीले घरमा क्षति पुर्‍याएपछि प्रभावित परिवारहरूलाई सुरक्ष...

मिक्वाखोलाको सडक स्तरोन्नतिमा युवाको पहल

मिक्वाखोलाको सडक स्तरोन्नतिमा युवाको पहल
ताप्लेजुङ, असोज ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाअन्तर्गत खोक्लिङ–लिवाङ–साँवा–पापुङ सडक स्तरोन्नतिका लागि स्थानीय युवाले पहल थालेका छन् । लामो समयदेखि ठूला तथा मालवाहक सवारीसाधन सहज रूपमा सञ्चालन हुन नसकेको सडकलाई तत्काल सञ्चालनयोग्य बनाउने उद्देश्यले युवाले सरोकारवाला निकायबीच समन्वय र सहजिकरणका लागि समिति गठन गरेका हुन् । किरण लिवाङको अध्यक्षतामा १५ सदस्यीय सडक सरोकार समिति गठन गरिएक...

ललितपुरको लुभुमा स्कुटर दुर्घटना हुँदा सिरहाका आषिश मगरको मृत्यु

ललितपुरको लुभुमा स्कुटर दुर्घटना हुँदा सिरहाका आषिश मगरको मृत्यु
काठमाडौं, ११ असोज । ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभुस्थित सानागाउँमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहा घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ बोजेपोखरी बस्ने २६ वर्षीय आषिश मगर रहेका छन्। प्रहरीका अनुसार शनिबार साँझ बा.प्र.०२–०५९ प २९३८ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मगर गम्भीर घाइते भएका थिए। घाइते मगरलाई तत्काल उपचारका लागि किस्ट अ...

उपल्लो मुस्ताङमा वर्षा र हिमपात: बालीनाली नष्ट, भूकम्पपीडितको बिचल्ली

उपल्लो मुस्ताङमा वर्षा र हिमपात: बालीनाली नष्ट, भूकम्पपीडितको बिचल्ली
पोखरा, ११ असोज । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा लगातार भइरहेको वर्षा र हिमपातका कारण स्थानीय जनजीवन कष्टकर बनेको छ। बाली भित्र्याउने मुख्य समयमै मौसम प्रतिकूल बनेपछि खेतबारीमा पाकेको अन्नबाली नष्ट हुनुका साथै भूकम्पपीडितहरूको बिचल्ली भएको हो। केही समयअघिको भूकम्पबाट प्रभावित भई पाल तथा चर्किएका घरमा बसोबास गरिरहेका नागरिकहरू वर्षा र हिमपातका कारण बढी प्रभावित भएका छन्। लोमान्थाङ गाउँपा...

बाढी–पहिरोले देशभरका दर्जनौँ राजमार्ग अवरुद्ध

बाढी–पहिरोले देशभरका दर्जनौँ राजमार्ग अवरुद्ध
काठमाडौं । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडकमा लेदो र ढुंगा खस्दा देशका विभिन्न जिल्लाका दर्जनौँ सडकखण्ड अवरुद्ध भएका छन् । आइतबार बिहान ७ बजेसम्मको विवरणअनुसार अधिकांश सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडक एकतर्फी सञ्चालनमा आएका छन् । उपलब्ध विवरणअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका मुख्य सडक प्रभावित भएका छन् । कोशी प्रद...