सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित

सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित
काठमाण्डौ – एशियाली खेलकुद महिला टी–२० छनोटको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ । आज भएको सेमिफाइनल खेलमा नेपाल मलेसियासँग २ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले ८ विकेट गुमाएर भेटायो । मलेसियाकी एल्सा हन्टरले ४८ रन बनाइन् । नेपालकी रिया शर्माले ३ तथा मनिसा उपाध्याय र रुविना क्षेत्रीले समान २ विकेट लिए । त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटि...

सशस्त्र प्रहरीद्वारा बाढीमा फसेका २० जनाको उद्धार

सशस्त्र प्रहरीद्वारा बाढीमा फसेका २० जनाको उद्धार
काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सकुशल उद्धार गरेको छ । यहाँको पुनर्वास नगरपालिका-९ सिताबस्तीस्थित दोदा नदीमा एक्कासि पानीको बहाव बढेपछि नदी तरेर नजिकैको जङ्गलमा निउरो टिप्न गएका स्थानीय पाँच जना महिलालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बिचफाँटाको टोलीले उद्धार गरेको हो । सशस्त्र प्रहरी नायब निरीक्षक शान...

गोदावरी हस्पिटलद्वारा प्रहरी र थुनुवाको स्वास्थ्य परीक्षण

गोदावरी हस्पिटलद्वारा प्रहरी र थुनुवाको स्वास्थ्य परीक्षण
१६ जेठ/ उर्लाबारी इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी तथा हिरासतमा रहेका थुनुवाहरुको स्वास्थ्य परीक्षण गरिएको छ । उर्लाबारी -५ मा अवस्थित गोदावरी हस्पिटलको प्राविधिक सहयोगमा निःशुुल्क स्वास्थ्य परीक्षण गरिएको हो । शनिबार इप्रका परिसरमै पुगेर गोदावरी हस्पिटलका चिकित्सक तथा नर्सले प्रहरी र थुनुवाको स्वास्थ्य परीक्षणा गरेका थिए । हस्पिटलका प्रशासन प्रमुख धिरज निरौलाले प्रहरी हिरासत...

निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा स्थगित

निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा स्थगित
काठमाण्डौ – सरकारको पछिल्लो निर्णयअनुसार निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक स्वास्थ्य बीमाको सेवा कटौती भएको छ । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर सङ्कटमा धकेलिएको सङ्केत गर्दै स्वास्थ्य बीमा बोर्डले यसअघि गएको १२ गते निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको सूचित गरेको थियो । सूचनामा आजदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको स्वास्थ्य ब...

घण्टी बजाएर सरकारलाई खबरदारी गर्नुस्: सभामुख अर्याल

घण्टी बजाएर सरकारलाई खबरदारी गर्नुस्: सभामुख अर्याल
काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले सरकारलाई घण्टी बजाएर खबरदारी गर्न आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकार गलत दिशामा गएमा वा काम गर्नमा ढिलाई भएको अवस्थामा घण्टी बजाएर सचेत गराउन आग्रह गरेका हुन्। अब सरकारलाई पनि घण्टी बजाइदिनुहोला कि यहाँनेर गलत हुँदैछ, यो छिटो गर्नुस्, यसरी काम गर्नुस्, यसरी गर्नुपर्छ भनेर’, उनले भने। यस्तै अर्यालले कानून निर्माण प्रक्रियामा...

वैदिक सनातन धर्म संरक्षण समिति उर्लाबारी नगर समितिको प्रथम नगर अधिवेशन सम्पन्न

वैदिक सनातन धर्म संरक्षण समिति उर्लाबारी नगर समितिको प्रथम नगर अधिवेशन सम्पन्न
उर्लाबारी । वैदिक सनातन धर्म संरक्षण समिति उर्लाबारी नगर समितिको ऐतिहासिक प्रथम नगर अधिवेशन शुक्रबार उर्लाबारी–४ स्थित रामेश्वर शिवालयमा सम्पन्न भएको छ। अधिवेशनको सभापतित्व सुमन खनालले गरेका थिए भने समितिका केन्द्रीय अध्यक्ष रामप्रसाद ओझा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको सञ्चालन सचिव नेत्रप्रसाद पौडेलले गरे भने स्वागत मन्तव्य उपाध्यक्ष कमल खनालले गरेका थिए। अधिवेशनले नयाँ नेतृत्व चय...

महत्वाकांक्षी कि वितरणमुखी ? २१ खर्ब २४ अर्बको बजेटमाथि बहस

महत्वाकांक्षी कि वितरणमुखी ? २१ खर्ब २४ अर्बको बजेटमाथि बहस
खेमकुमारी पोखरेल काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । अर्थमन्त्री वाग्लेले चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ ...

प्रधानमन्त्रीको बजेट प्रतिक्रिया–ढुक्क हुनुस्! मात्रै

प्रधानमन्त्रीको बजेट प्रतिक्रिया–ढुक्क हुनुस्! मात्रै
काठमाडौं। देशलाई कायापलट गर्ने अभियानमा सक्रिय हुनुपर्दा संसद्, सार्वजनिक मञ्च र संविधान संरक्षक राष्ट्रपतिसम्मलाई समय दिन नभ्याएका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आफ्नै निर्देशनमा बनेको बजेटलाई पनि सामाजिक सन्जालबाटै नबुझिने प्रतिक्रिया दिएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेको बजेट भाषणपछि शुक्रबार राती सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेर्दै प्रधानमन्त्रीले ढुक्क हुनुस्! भनेर लेखेका हुन्। ...

नेपाल कल्याण समाज जापानले जुन १६ मा गर्न लागेको भलिबल प्रतियोगिताको सर्वत्र चर्चा, कारण यस्तो

नेपाल कल्याण समाज जापानले जुन १६ मा गर्न लागेको भलिबल प्रतियोगिताको सर्वत्र चर्चा, कारण यस्तो
काठमाडौँ । जापानमा रहेका उर्जाशिल नेपाली युवाहरूलाई एकताबद्ध गर्दै खेलमार्फत आपसी सम्बन्ध सुदृढ बनाउने उदेश्यले जापानको हाकोनेमा भलिबल प्रतियोगिता गरिने भएको छ । नेपाल कल्याण समाज जापानको आयोजनामा जुन १६ मा हुन लागेको प्रतियोगिताको मुख्य उदेश्य पर्यटन प्रवर्द्धन र आपसी एकता रहेको आयोजक समितिका अध्यक्ष बिष्णु शर्माले जानकारी दिए । मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको विजेता टिमले नगद ३ लाख ११ हजार...

आजको राशिफल ~वि.सं. २०८३ ज्येष्ठ १६ गते शनिवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८३ ज्येष्ठ १६ गते शनिवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष राशि व्यवसायिक क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त हुने संकेत देखिन्छ । आम्दानीमा वृद्धि हुनेछ । बोलीमा प्रभाव बढ्नेछ, जसले व्यक्तिगत र सामाजिक सम्बन्धमा सुधार ल्याउनेछ । प्रेम सम्बन्ध र शैक्षिक क्षेत्रमा पनि समय अनुकूल रहनेछ । वृष राशि विद्या र बुद्धिको प्रयोगबाट आर्थिक तथा सामाजिक क्षेत्रमा राम्रो उपलब्धि मिल्ने सम्भावना छ । चुनौतीका बीच पनि महत्वपूर्ण कार्यहरू सम्पन्न हुनेछन् । परिणामम...