सुन्दरहरैचामा ८५ औं निवृत्तभरण दिवस मनाईयो
सुन्दरहरैंचा (मोरङ) : मोरङको सुन्दरहरैचामा निवृत राष्ट्रसेवक समाज नेपालले ८५ औं निवृत्तभरण दिवस मनाईयो छ। सुन्दरहरैंचा नगरपालिका वडा -८ सलकपुरको आफ्नै कार्यालयमा ८५ औं निवृत्तभरण दिवस मनाएको हो।
सेवा निवृत्त राष्ट्र सेवक समाज सुन्दरहरैचा नगर कार्य समितिको आयोजनामा पेन्सन डे मनाइएको नगर अध्यक्ष उमाकान्त चौलागाईले जानकारी दिए । निवृत राष्ट्रसेवक समाज नेपालका केन्द्रीय सचिव राजेन्द्र कुमार पडेल...








