कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन
विराटनगर ÷युवा कवि प्रिन्स प्रमोदकुमार ढकालद्वारा लिखित ‘समयका तरङ्ग’कवितासंग्रहको लोकार्पण गरिएको छ ।
विष्णुमाया पुस्तकालयले विराटनगरमा सोमबार आयोजना गरेको कार्यक्रममा संग्रहको लोकार्पण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक कवि राज न्यौपाने, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, राष्ट्रियसभाका पूर्व सदस्य तथा प्राज्ञ खेम नेपाली, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा स...









