मोरंगको लेटाङ ७ मा श्रम संस्कृति पार्टीको वडा कार्यसमिति गठन
मोरंग । लेटाङ नगरपालिका वडा नं. ७ मा श्रम संस्कृति पार्टीको वडा कार्यसमिति गठन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब ७० जनाको उपस्थिति रहेको थियो। वडा भित्रका विभिन्न टोलबाट स्थानीयवासीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो।
कार्यक्रमका अवसरमा श्रम संस्कृति पार्टीका भेस्ट वितरण गरिएको थियो। वक्ताहरूले श्रम संस्कृति पार्टीप्रतिको माया देश र माटोपप्रतिको मा...









