प्रेस चौतारी विराटनगर महानगर कमिटी गठन
विराटनगर ३० साउन । प्रेस चौतारी विराटनगर महानगर कमिटी गठन गरिएको छ । आज विराटनगरमा भएको भेलाले निशान्त ढुङ्गानाको अध्यक्षतामा ७ सदस्यीय महानगर कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा रश्मी थापा, सचिवमा रोशन पोखरेल र कोषाध्यक्षमा सम्झना कार्की रहनु भएको छ । महानगर कमिटीको सदस्यहरुमा सुजाता राई, राम खत्री र काजल देव रहेको प्रेस चौतारी मोरङ अध्यक्ष चीना थापाले जानकारी दिनुभयो ।
महानगर कमिटी ग...









