रास्वपाका सभापति रवि लामिछाने जेल मुक्त भएका छन् ।शुक्रबार भैरहवास्थित रुपन्देही जिल्ला अदालतमा तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी रकम बुझाएर लामिछाने कैदमुक्त भएका हुन्।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार सभापति लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछाने अदालतमै उपस्थित भएर सो रकम बराबरको बैंक जमानत बुझाएर छुटेको अदालत प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया