प्रहरी कार्यालयलाई ८५ वटा मोटरसाइकल दिने बागमती प्रदेश सरकारको निर्णय

प्रहरी कार्यालयलाई ८५ वटा मोटरसाइकल दिने बागमती प्रदेश सरकारको निर्णय
११ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले जेनजी प्रदर्शनका क्रममा सवारीसाधनमा क्षति पुगेका प्रहरी कार्यालयका लागि मोटरसाईकल उपलब्ध गराउने भएको छ । बागमती प्रदेश सरकारले करिब ३ करोड रूपैयाँ बराबर मूल्य पर्ने ८५ वटा मोटरसाइकल दिने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए । जेनजी प्रदर्शनको क्रममा प्रदेशभित्रका प्रहरी कार्यालयहरूको सवारीसाधनम...

महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत

महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत
काठमाण्डौ – कम्तीमा पनि एक सय जना महिलालाई रोजगारी दिएर निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम ब्याजदरमा कर्जा प्रदान गरिने भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको नयाँ एकीकृत निर्देशनमा न्यूनतम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कूल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई इजाजत प्राप्त संस्थाले आफ्नो आधारदरमा बढीमा एक प्रतिशत बिन्दु प्रिमियम थप गरी कर्जाको ब्याजदर कायम गर्न सक...

आज विश्व पर्यटन दिवस मनाइँदै

आज विश्व पर्यटन दिवस मनाइँदै
काठमाण्डौ – आज ४६औँ विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । यसवर्ष दिवसको नारा ‘पर्यटन र दिगो रुपान्तरण’ रहेको छ । सेप्टेम्बर महिनालाई पर्यटकीय सिजन शुरुआतका रुपमा लिने गरिन्छ । तर नेपाल आउने विदेशी पर्यटकको संख्या मुख्य सिजनमा नै घटेको छ । अध्यागमन विभागका अनुसार सेप्टेम्बर एक देखि १८ तारिखसम्मको अवधिमा ग...

विपद्को एक वर्ष : काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान

विपद्को एक वर्ष : काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान
काभ्रेपलाञ्चोक, असोज ११ गते । विसं २०८१ असोजको विपदमा आवाससमेत गुमाएका जिल्लाका पीडितहरूको अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताबापतको रकम उपलब्ध गराएको छ । जिल्लाका १३ स्थानीय तहका तीन हजार १२८ पीडितहरूलाई पहिलो किस्ताबापत रु सात करोड ७९ लाख २५ हजार राहत उपलब्ध गराइएको हो । दोस्रो किस्ताका लागि कार्यालयको खातामा निकासा भएको करिब रु चार करोड भने अधिकांश स्थानीय तहले माग नगर्दा थन्किए...

अत्याधुनिक पूर्वाधारहरुपछि सेवामा गुणस्तर ल्याउने निगमको दाबी

अत्याधुनिक पूर्वाधारहरुपछि सेवामा गुणस्तर ल्याउने निगमको दाबी
नेपाल आयल निगमले नयाँ कर्पोरेट भवन बबरमहलमा स्थानान्तरण गरेको छ । इन्धनको सहज आपूर्तिलाई ध्यानमा राख्दै विभिन्न ठाउँमा भण्डारण गृह बनाएर पेट्रोलियम पदार्थ आपूर्तिलाई सहज बनाएको बताइन्छ । अब हवाई इन्धन पनि भण्डारण गरिने जानकारी दिइएको छ । निगमका प्रबन्ध निर्देशक डा.चण्डिका भट्टका अनुसार चितवनमा हवाई इन्धन भण्डारणको तयारी गरिएको छ । त्यसपछि भारतबाट ट्यांकरमा हवाई इन्धन आयात गर्नुपर्ने झण्झट ह...

फर्मासिस्ट डाक्टर बन्दा बिरामीको ज्यान जोखिममा

फर्मासिस्ट डाक्टर बन्दा बिरामीको ज्यान जोखिममा
सरोज ढुङ्गेल , काठमाडौँ, असोज १० गते । मानिस अस्वस्थ भएमा सबैभन्दा पहिले पुग्ने ठाउँ हो– फार्मेसी । मानिसहरू दाँत दुख्यो, पेट दुख्यो, ज्वरो आयो, खोकी लाग्यो, टाउको दुख्यो भन्दै सबैभन्दा पहिले फार्मेसी पुग्ने गर्छन् । सहर होस् या गाउँमा सबैभन्दा पहिले फार्मेसीमा पुगेर सरसल्लाह गर्ने र फार्मेसीमा फर्मासिस्टले बिरामीले भनेको भरमा औषधी दिने गरेका छन् । फार्मेसीले नधान्ने अवस्थामा जटिल समस्या भए मात्र...

आजको राशिफल ~ वि.सं २०८२ आश्विन १० गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ आश्विन १० गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले साथ दिएको छ । प्रशस्तै आर्थिक लाभ हुने देखिन्छ भने प्रेम प्रसंग रमाइलो रहनेछ । वित्तीय क्षेत्रमा पनि लाभ हुनेछ । आयआर्जनको अवसर राम्रो छ । नयाँ काम गर्नको लागि परिवारजनको सल्लाह लाभदायी हुनेछ । नयाँ काम सुरु गर्नको लागि समय अनुकूल छ । व्यापारमा राम्रो धन लाभ हुनेछ र नउठ्ने पैसा पनि उठ्ने दिन छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) फलदायक समय छ ...

रास्वपाको वेबसाइट ह्याकपछि रविबारे लेखियो : न क्षमा दिन्छौँ, न बिर्सन्छौँ

रास्वपाको वेबसाइट ह्याकपछि रविबारे लेखियो : न क्षमा दिन्छौँ, न बिर्सन्छौँ
‘जेनजी राइजिङ नेपाल’ नामको एक ह्याकर समूहले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वेबसाइट ह्याक गरेको छ । उक्त ह्याकर समूहले रास्वपाको वेबसाइटभित्र छिरेर ‘प्रेस विज्ञप्ति’ सेक्सनमा एसक्यूएल इन्जेक्सन आक्रमण गरेर आफ्नो सन्देश राखेको हो । गत भदौ २३ र २४ गते भएको जेन–जी ध्वंसका क्रममा रास्वपाले नख्खु जेलमा थुनिएका सभापति लामिछानेलाई निकालेकाले बदलामा वेबसाइट नियन्त्रणमा ल...

लक्ष्मण पोखरेलको शब्द, संगीतमा दशैं तिहार गीत ‘भईयो परदेशी ‘सार्वजनिक (भिडियो )

लक्ष्मण पोखरेलको शब्द, संगीतमा दशैं तिहार गीत ‘भईयो परदेशी ‘सार्वजनिक  (भिडियो  )
काठमाडौं । लोकप्रीय गायक थानेश्वर गौतम र गायिका सदिक्षा कट्टेलको स्वरमा परदेशीको कथामा आधारित दशैं तिहार विशेष गीत 'भईयो परदेशी 'म्युजिक भिडियो सार्वजनिक भएको छ। लक्ष्मण पोखरेलको शब्द,संगीत रहेको गीतलाई र रमेश सेन्चुरीले एरेन्ज गरेका हुन् । नेपाली गीतसंगीत र चलचित्रको विकास र प्रबर्दनमा सक्रिय अग्रणी कम्पनी ‘हाइटेक इन्टरटेन्टमेन्ट’ले गीतलाई निर्माण गरेको हो । स्मारिका ढकाल र सन्दिप वस्तीको अभ...

लैंगिक हिंसा रोक्न घरपरिवारबाटै अभियान सञ्चालन गर्नुपर्नेमा जोड

लैंगिक हिंसा रोक्न घरपरिवारबाटै अभियान सञ्चालन गर्नुपर्नेमा जोड
विराटनगर / विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले लैंगिक हिंसा रोकथाम र न्यूनीकरणका लागि घरपरिवारबाटै अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन् । यूएनएफपीसँगको साझेदारीमा एवीसी नेपालद्वारा सञ्चालित लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको कार्यक्रममा बोल्दै कार्कीले लैंगिक विभेदमा आधारित हिंसा रोक्न घरपरिवार बढी जिम्मेवार हुनु आवश्यक रहेको बताइन् । ...