वीरगञ्जमा सोमबार साँझ छ बजेदेखि मङ्गलबार बिहान ८ बजे कर्फ्यु जारी
कन्हैयालाल केशरी पर्सा पुस २१ गते। जिल्ला प्रशासन कार्यालय पर्साले पुस २१ गते सोमबार साँझ छ बजेदेखि मङ्गलबार बिहान ८ बजे सम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले दिउसो एक बजे देखि वीरगञ्ज महानगरपालिकाको चार किल्लाको पुर्वमा बस पार्क पश्चिम सिर्सिया पुल उत्तर पावर हाउस चौक र दक्षिणमा शंकराचार्य प्रवेश द्वार सम्म निषेधाज्ञा आदेश जारी गरेकोमा निषेधाज्ञा आदेशको अव...







