माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष आज अचानक धन लाभको योग देखिन्छ । पहिलेको प्रयासबाट आम्दानी हुने सम्भावना छ । पैसा सम्बन्धी विषयले उत्साह बढाउनेछ । लामो दूरीको यात्रा वा वैदेशिक यात्रा सम्बन्धी प्रक्रिया अघि बढ्न सक्छ । साथी तथा घर परिवारको साथ समर्थनले मानसिक शान्ति मिल्नेछ । वृष आज नसोचेको ठाउँमा खर्च हुन सक्छ । अनावश्यक खर्चका कारण मन खिन्न हुन सक्छ, त्यसैले आर्थिक निर्णयमा सचेत रहनु राम्रो हुनेछ । बजेट व्यवस्थापन नगरे...

बालेनले लिए रविको हातबाट झापा–५ को टिकट

बालेनले लिए रविको हातबाट झापा–५ को टिकट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन साहले झापा–५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन् । सोमबार जनकपुरमा आयोजित चुनावी सभाको क्रममा सभापति रवि लामिछानेको हातबाट बालेनले टिकट लिएका हुन् । बालेनले जनकपुरमा आयोजित रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन समेत गरेका थिए । बालेनले आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका हुन् ।

साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित

साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित
काठमाण्डाै – साफ फुटसल च्याम्पियनशिपको महिलातर्फ नेपाल आफ्नो चौथो खेलमा बङ्गलादेशसँग पराजित भएको छ । थाइल्यान्डको बैंककमा रहेको नोन्थाबुरी रङ्गशालामा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले पराजित भयो । यसअघि नेपाली महिला टोलीले पहिलो खेलमा श्रीलङ्कासँग २–२ गोलको बराबरी खेल्दा दोस्रो खेलमा माल्दिभ्सलाई ५–० गोलले हराएको थियो । यस्तै तेस्रो खेलमा नेपाल भारतसँग ८–१ गोलले पराजित भएको थियो । द...

बीमा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा

बीमा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा
काठमाडौँ– स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यकारी निर्देशक डा काफ्लले राजीनामा बुझाएको जानकारी दिनुभयो । उहाँको राजीनामाबारे छलफल गरिरहेको प्रवक्ता डा बुढाथोकीले बताउनुभयो । “आवयक निर्णयका लागि राजीनामाको व्यहोरा मन्त्रीपरिषद्मा पेश गछौँ”, उहाँले भन्नुभयो । डा काफ्ले...

विराटनगरमा विद्यालयस्तरीय अण्डर–१६ फुटबल प्रतियोगिता सुरु हुँदै

विराटनगरमा विद्यालयस्तरीय अण्डर–१६ फुटबल प्रतियोगिता सुरु हुँदै
विराटनगर । विद्यालय तहदेखि नै खेलाडी उत्पादन गर्ने र विद्यार्थीलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले विद्यालयस्तरीय अण्डर–१६ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता माघ ६ गतेदेखि सुरु भई माघ ११ गतेसम्म सञ्चालन हुनेछ । आदर्श माध्यमिक विद्यालयको समन्वयमा आयोजना हुने प्रतियोगितामा महानगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत गरी २५ वटा विद्यालय सहभागी हुनेछन् ...

सुनसान छ खुम्बू क्षेत्र

सुनसान छ खुम्बू क्षेत्र
सोलुखुम्बू/ हरेक वर्षको हिउँदयाममा खुम्बू क्षेत्र सुनसान बन्ने गर्छ। यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान बन्ने गरेको हो। पर्यटकीय यामका बेला पर्यटकको चहलपहलले गुल्जार रहने लुक्ला, नाम्चे, खुम्जुङ, खुन्दे, फाक्दिङ, लोबुचे, गोरक्सेप जस्ता स्थानहरू अहिले सुनसान रहने गर्छ। फागुन १५ देखि जेठ १५ सम्म र असोजदेखि मङ्सिर १५ सम्मलाई मुख्य पर्यटकीय याम मानिन्छ। य...

राष्ट्रिय लिग फुटबलमा आज ३ खेल हुँदै

राष्ट्रिय लिग फुटबलमा आज ३ खेल हुँदै
काठमाण्डौ – राष्ट्रिय लिग फुटबलमा आज ३ वटा खेल हुँदैछन् । पहिलो खेल नव जनजागृति क्लब र लालिगुँरास एशोसिएसनबीच बिहान ११ बजे एन्फा कम्प्लेक्समा हुनेछ । दिउँसो २ बजे न्यूरोड टिम र सातदोबाटो युथ क्लबबीच दशरथ रङ्गशालामा खेल हुनेछ । तेस्रो खेल बेलुकी साढे ६ बजे मनाङ मर्स्याङदी क्लब र मछिन्द्र फुटबल क्लबबीच दशरथ रङ्गशालामै हुनेछ । हिजो भएका खेलमा सङ्कटा एफसी, एपीएफ एफसी र जावलाखेल युथ क्लब विजयी भएका ...

काठमाडौं महानगर प्रमुख बालेन शाहले दिए राजीनामा

काठमाडौं महानगर प्रमुख बालेन शाहले दिए राजीनामा
काठमाडौं / काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि धन्यवाद ज्ञापन गरेकी छन् । आइतबार भएको ४६ औं नगर कार्यपालिकाको बैठकमा उनले बालेनलाई आगामी दिनमा सफलताको कामना गर्दै सबैको तर्फबाट धन्यवाद ज्ञापन गरेकी छन् । उनले भनिन्, ‘महानगर प्रमुखले आफ्नो कार्यावधीभर काठमाडौं महानगरपालिकाको विकास गर्न, सुशासन कायम गर्न र महानगरमा...

राष्ट्रिय लिग फुटबलमा सङ्कटा, एपीएफ र जावलाखेल विजयी

राष्ट्रिय लिग फुटबलमा सङ्कटा, एपीएफ र जावलाखेल विजयी
काठमाण्डाै – राष्ट्रिय लिग फुटबलमा आज भएका खेलमा सङ्कटा एफसी, एपीएफ एफसी र जावलाखेल युथ क्लब विजयी भएका छन् । ललितपुरको च्यासल मैदानमा भएको खेलमा सङ्कटाले क्राँक्रेबिहार क्लबलाई ४० र एपीएफले फ्रेन्ड्स एफसीलाई १–० गोलले हरायो । यस्तै ललितपुरको एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले श्री भगवती युथ क्लबलाई ४–० गोलले हरायो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिग फुटबल...

धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते

धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते
धरान (सुनसरी), माघ ४ गते । जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिनुभयो । बस पश्चिमपट्टिको न्यू सबा मेडिकल हल...