अनलाइन टिभी पत्रकार संघ मोरङको अध्यक्षमा भण्डारी
मोरङ । अनलाइन टिभी पत्रकार संघ मोरङको प्रथम अधिवेशनबाट अध्यक्षमा रमेश भण्डारी सर्वसम्मत चयन भएका छन्। मोरङको उर्लाबारीस्थित होटल सेवायोमा सम्पन्न अधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित समितिको उपाध्यक्षमा सङ्गिता कार्की, सचिवमा बिजय धिमाल र कोषाध्यक्षमा देव राई चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा लक्ष्मीकुमार तामाङ, बिबेक हिङमाङ र मनिता बिश्वकर्मा रहेका छन्।
कार्यक्रम ...









