सैनिक कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न
काठमाडौँ – प्रधानसेनापति अशोकराज सिग्देलले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित ३२औँ समूहको तालिममा सर्वोत्कृष्ट शिक्षार्थीलाई पुरस्कार प्रदान गरेका छन्।
कलेजमा आज आयोजित दीक्षान्त समारोहमा उनले प्रथम हुने सेनानी दीपेन्द्रविक्रम केसी सर्वोत्कृष्ट तथा भारतीय सेनाका मेजर अनमोल चौधरीलाई सर्वोत्कृष्ट अन्तरराष्ट्रिय शिक्षार्थी अधिकृतको पुरस्कार प्रदान गरे।
सो अवसरमा प्रधानसेनापति स...








