राजेश र करिस्मा अभिनित ‘म हुँ पानी.’ गति सार्वजनिक

राजेश र करिस्मा अभिनित  ‘म हुँ पानी.’ गति सार्वजनिक
काठमाडौं । ‘पानको पात’ जस्ता कालजयी लोक गीतका सर्जक तथा वरिष्ठ लोक गायक बम बहादुर कार्कीको नयाँ सन्देशमूलक गीतको भिडियो ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौमा आयोजित एक कार्यक्रममा अभिनेता राजेश हमालले भिडियो सार्वजनिक गरेका हुन् । कार्यक्रममा अभिनेत्री करिस्मा मानन्धर, गायक बम बहादर कार्की, निर्देशक देबेन्द्र पाण्डे र गायिका तथा गोरखा म्युजिककी संचालक शिवा आले कार्की,...

आगलागीबाट १२ घरगोठ जलेर नष्ट, ४५ लाखको धनमाल क्षति

आगलागीबाट १२ घरगोठ जलेर नष्ट, ४५ लाखको धनमाल क्षति
सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ६ स्थित वभनगामा टोलमा गएराति आगलागी भएको छ। सो आगलागीमा परी छ परिवारको वटा १२ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्केको आगोले निजको दुई वटा घर र एउटा गाईगोठ, छिमेकी जुगाइ यादवको दुई वटा घर र एउटा गोठ, अनिल यादवको दुईवटा घर एउटा गोठ, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको एक र एक वटा घर गरी ९ घ...

कवि कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ लोकार्पण

कवि कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ लोकार्पण
टक्सार (भोजपुर), २६ वैशाख । साहित्यकार शङ्करप्रसाद कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ नामक गीतिसङ्ग्रह भोजपुरमा लोकार्पण गरिएको छ । सयौँ गीत समेटिएको उक्त सङ्ग्रह कोइरालाको गृहजिल्ला भोजपुरमा आज सार्वजनिक गरिएको हो । सरल र बहुआयामिक व्यक्तित्वका धनी कोइराला साहित्यकार तथा समाजसेवीका रूपमासमेत परिचित हुनुहुन्छ । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँले ‘आधा जिन्दगी बितिसक्यो’, ‘लाजको लाली पोतेर आइदेउ...

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित
खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाभियान’ कार्यक्रम सुरु गरिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरेर उत्पादनमा उपप्रमुख महाभियान कार्यक्रम सुरु गरेको हो । उत्पादनमा उपप्रमुख महाभियान कार्यक्रमअन्तर्गत कफीखेतीको सम्भावना रहेका वडाहरूको पहिचान गरेर किसानलाई कफ...

बालेनले नागरिकको घर मात्र होइन, सपना समेत भत्काए : दुर्गा प्रसाईँ

बालेनले नागरिकको घर मात्र होइन, सपना समेत भत्काए : दुर्गा प्रसाईँ
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले प्रधानमन्त्री बालेन शाहले नागरिकको घरमात्र नभएर सपना समेत भत्काएको आरोप लगाएका छन्। निर्वाचन सम्पन्न भएको २ महिना पुग्दा नपुग्दै रास्वपालाई मतदान गरेका मतदाता पछुताउने अवस्थामा पुगेको उनको भनाइ छ । प्रसाईँले भने, 'हिजो विदेशमा रहेका दाजुभाइहरूले घरमा फेन नगरेर घण्टीमा भोट नहाले घर नै आउँदिन भ...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा ल्याएको छ । आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको स...

वैशाख २७ गते आइतबार, यस्तो छ तपाईको राशिफल

वैशाख २७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष व्यवसायिक काममा फाइदा उठेपनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । मातृशक्तिबाट पनि लाभ उठाउन सकिनेछ । वृष विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको स...

उदयपुरमा एक पुरुष मृत फेला

उदयपुरमा एक पुरुष मृत फेला
उदयपुर : उदयपुरमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको त्रियुगा नगरपालिका–९ राजाबासमा ६२ वर्षीय चुडाबहादुर खड्का शुक्रबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार होटलबाट घर फर्कने क्रममा परिवारको सम्पर्कमा नआएपछि खोजतलास गर्दा घरबाट करिब ७ सय मिटर उत्तरतर्फ भित्री गोरेटो बाटोमा खड्का मृत अवस्थामा फेला परेका हुन् । घटनास्थलबाट प्रहरीले आवश्यक कानुन...

खोटाङ हलेसी सेवा समाजद्वारा रक्तदान तथा निःशुल्क आँखा शिविर सम्पन्न

खोटाङ हलेसी सेवा समाजद्वारा रक्तदान तथा निःशुल्क आँखा शिविर सम्पन्न
काठमाडौं : खोटाङ हलेसी सेवा समाजले रक्तदान तथा निःशुल्क आँखा शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । काँडाघारी काठमाडौंस्थित आर्किड स्कूलको प्रांगणमा शनिबार भएको सो कार्यक्रममा ५९ जना रक्तदाताहरुले रक्तदान गरेको समाजका महासचिव सुरेन्द्र कटुवालले जानकारी दिए । यस्तै सो कार्यक्रममा ३ सय ५३ जनाको आँखा परीक्षण गरी १ सय ५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको महासचिव कटुवालवे जानकारी दिए । ...

एफएम रेडियोलाई दोहोरो मारमा नपार्न आग्रह

एफएम रेडियोलाई दोहोरो मारमा नपार्न आग्रह
ललितपुर : सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपाल, रेडियो ब्रोडकास्टर्स फोरम (आरविएफ) नेपाल र ब्रोडकास्टिङ एशोसियसन अफ नेपाल (बान) ले एकद्वार रोयल्टी प्रणालीको माग गरेका छन् । उनीहरुले प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ को आधार देखाउँदै एफएम सञ्चालकमाथि भइरहेको धरपकड तथा संगीत रोयल्टी संकलनका नाममा देशभर एफएम रेडियोलाई आतंकित गर्ने कार्य भइरहेको उल्लेख गरेका छन् । ...