बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा अत्याधुनिक फिजियोथेरापी सेवा विस्तार

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा अत्याधुनिक फिजियोथेरापी सेवा विस्तार
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको फिजियोथेरापी विभागले सन् २०१६ देखि अत्याधुनिक तथा विशेषज्ञ फिजियोथेरापी सेवा प्रदान गर्दै आएको जनाएको छ। हस्पिटलको साविक स्थानबाट मुख्य भवनको हाडजोर्नी विभाग नजिकै स्थानान्तरण गरिएको विभागले हाल दैनिक १०० भन्दा बढी बिरामीलाई सेवा दिन सक्ने क्षमता विकास गरिएको हस्पिटलले जनाएको छ। विभागमा अर्थो तथा स्पोर्ट्स, न्यूर...

सुनसरीमा नेपाली सेनाको एकीकृत विपद् प्रतिकार्य

सुनसरीमा नेपाली सेनाको एकीकृत विपद् प्रतिकार्य
धरान (सुनसरी) – सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चौसठ्ठीबिघा (रास ताल)मा एकीकृत जिल्ला विपद् प्रतिकार्य ‘अभ्यास मनसुन–६’ सम्पन्न गरेको छ। मनसुनको समयमा कोशी प्रदेशमा हुनसक्ने सम्भावित प्राकृतिक विपद्लाई मध्यनजर गर्दै श्री नं २ बाहिनी अड्डाको आयोजनामा सम्पन्न अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न सरकारी र सरोकारवाला निकायहरूको सहभागिता थियो। पूर्वी पृतना हेडक्वार्टर...

आज पनि लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै

आज पनि लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
दाङ- लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आज बस्ने चौथो बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल जारी रहने भएको छ । आज शनिबार दिउँसो १ बजे बस्दै गरेको बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’माथि प्रदेश सभा सदस्यहरूबीच छलफल हुने भएको हो । शुक्रबार पनि १० जना प्रदेश सभा सदस्यले छलफलमा भाग लिनुभएको थियो । बैठकमा प्रदेश सभा...

आजको राशिफल ~वि.सं. २०८३ ज्येष्ठ ०९ गते शनिवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८३ ज्येष्ठ ०९ गते शनिवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जोखिम मोलेर काम गर्ने बानीमा नियन्त्रण आवश्यक छ । शत्रु र आलोचकहरू सक्रिय रहन सक्छन्, त्यसैले सतर्क रहनुहोस् । आफ्नै कमजोरीले साखमा असर पर्न सक्छ । सानो प्रयासले प्रगति हुने सम्भावना छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सतर्कता साथ काम गर्नुपर्ने समय छ । प्रतिस्पर्धी र आलोचकहरू सक्रिय देखिन्छन् । क्षमता प्रयोग गरेमा कारोबारमा सुधार आउनेछ र रोकिएका क...

अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू

अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू
काठमाण्डाै – अध्यागमन विभागले ’डिजिटल टाइम कार्ड’ कार्यान्वयनमा ल्याएको छ । सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्र्याकिङयोग्य तथा पारदर्शी बनाउने उद्देश्यले यो सेवा शुरू गरेको विभागले जनाएको छ । विभागका अनुसार सरकारले गएको चैत १३ गते सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधारअन्तर्गत यो कार्यक्रम सञ्चालनमा आएको हो । शुभारम्भ कार्यक्रममा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले आवेदनको रि...

साफ च्याम्पियनशिप खेल्न भारत जाने नेपाली महिला टोलीको बिदाइ

साफ च्याम्पियनशिप खेल्न भारत जाने नेपाली महिला टोलीको बिदाइ
काठमाण्डाै – साफ महिला च्याम्पियनशिप खेल्न भारत जाने नेपाली राष्ट्रिय टोलीको बिदाइ भएको छ । सिंहदरबारमा आज एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले टोलीलाई बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । उहाँले खेलाडीहरूको मनोबल उच...

कोशी प्रदेशमा चार दिने रेडियो विकास तालिम जारी

कोशी प्रदेशमा चार दिने रेडियो विकास तालिम जारी
ओखलढुङ्गा, जेठ ७ । कोशी प्रदेशका निजी तथा सामुदायिक रेडियोहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको चार दिने रेडियो विकास तालिमको तेस्रो दिन बुधबार विभिन्न विषयमा प्रशिक्षण प्रदान गर्दै सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव) कोशी प्रदेशको सहकार्यमा सञ्चालन भइरहेको तालिममा प्रदेशका १० जिल्लाका ४० वटा रेडियोका सञ्चालक त...

एमालेले भाटभटेनीका मीनबहादुरले दिएको जग्गा नलिने, धन्यवादसहित फिर्ता दिने

एमालेले भाटभटेनीका मीनबहादुरले दिएको जग्गा नलिने, धन्यवादसहित फिर्ता दिने
काठमाडौं। नेकपा एमालेले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले दिने जग्गा नलिने भएको छ। जग्गाको विषयमा एमालेमा लामो समयदेखि विवाद भइरहेको बेला बिहीबार बसेको बैठकले जग्गा नलिने, फिर्ता दिने र धन्यवाद दिने निर्णय गरेको हो। गुरुङले कीर्तिपुरमा जग्गा अनुदानमा दिने गरी केही समयअघि एमाले अध्यक्ष दम्पतीसहितले शिल्यान्यास गरेका थिए। जग्गा दानसहित भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फि...

आजको राशिफल ~वि.सं. २०८३ ज्येष्ठ ०७ गते बिहीवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८३ ज्येष्ठ ०७ गते बिहीवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराएपनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । वृष नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउने छन् । प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हात पार्ने समय छ ।...

जेठ ०५ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

जेठ ०५ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मान सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्म योग र आम्दानीले पछ्याउने छन् । वृष प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छा शक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहेपनि हिम्मतले काम लिन सकिनेछ । परिस्थ...