रोयल ग्लोबल क्विन र किड्स रनवेको फिनाले सम्पन्न, विजेताहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने

रोयल ग्लोबल क्विन र किड्स रनवेको फिनाले सम्पन्न, विजेताहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने
काठमाडौं। सौन्दर्य र प्रतिभाको उत्सवका रूपमा परिचित ‘मिस एन्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल’ को दोस्रो संस्करण तथा बालबालिकाहरूको प्रतिभा प्रवर्द्धन गर्ने ‘किड्स रनवे’ को पाँचौँ संस्करणको ग्राण्ड फिनाले भक्तपुरमा भव्य रूपमा सम्पन्न भएको छ। भक्तपुरको हेरिटेज प्यालेसमा शनिबार आयोजित विशेष समारोहमा दुवै प्रतियोगिताका विजेताहरू घोषणा गरिनुका साथै उनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्...

भुवन केसीका ‘अल टाइम फेबरेट’ पाँच फिल्म

भुवन केसीका ‘अल टाइम फेबरेट’ पाँच फिल्म
तेजन खड्का .काठमाडौं– भुवन केसी अर्थात नेपाली फिल्म क्षेत्रका सदावहार अनिभेता । फिल्म क्षेत्रकै एउटा यस्तो नाम, जसले पुराना पुस्तालाई सुनौलो इतिहास सम्झाइदिन्छ भने नयाँ पुस्तालाई अभिनयको गहिरो परिभाषा दिन्छ । २०३० को दशकदेखि आजसम्म पनि उनी अभिनयको केन्द्रमा छन्– कहिले परम्परागत प्रेमीको रूपमा त कहिले समाजलाई ऐना देखाउने भूमिकामा । भुवन केसीले झण्डै पाँच दशक लामो फिल्मी यात्रामा सय भन्दा बढी फिल...

मोरङको उर्लाबारीमा बेवारिसे अवस्थामा किशोरी फेला, परिवारको खोजीमा प्रहरी

मोरङको उर्लाबारीमा बेवारिसे अवस्थामा किशोरी फेला, परिवारको खोजीमा प्रहरी
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित पूर्व बस स्टेन्ड क्षेत्रमा सोमबार साँझ करिब ७ः३० बजे एक किशोरी फेला परेकी छन्। इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार करिब १६–१७ वर्षीया ती किशोरीले आफ्नो नाम रिया गुरुङ र घर धरान भएको बताएकी छन्। तर उनी स्पष्ट रूपमा बोल्न नसक्ने अवस्थामा रहेको र कुनै नशालु पदार्थ सेवन गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ। हाल ती किशोरीलाई इलाका प्रहरी का...

ट्राफिक प्रहरीमा नेतृत्व परिवर्तन : एसएसपी नवराज अधिकारी बिदाइ, एसएसपी सुरेश काफ्ले प्रमुखको जिम्मेवारीमा

ट्राफिक प्रहरीमा नेतृत्व परिवर्तन : एसएसपी नवराज अधिकारी बिदाइ, एसएसपी सुरेश काफ्ले प्रमुखको जिम्मेवारीमा
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा नेतृत्व परिवर्तन भएको छ। कार्यालय प्रमुखका रूपमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षक सचिवालय, उजुरी छानबिन महाशाखानक्सालमा , सरुवा(काज) भएसँगै उहाँलाई औपचारिक रूपमा बिदाइ गरिएको छ। उहाँको स्थानमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेश काफ्लेले कार्यालय प्रमुखको जिम्मेव...

साप्ताहिक निरीक्षणमा डिएसपी गिरीको जोड : अनुशासन, दक्षता र सेवाप्रवाह सुधारमा विशेष निर्देशन

साप्ताहिक निरीक्षणमा डिएसपी गिरीको जोड : अनुशासन, दक्षता र सेवाप्रवाह सुधारमा विशेष निर्देशन
डोल्पा । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख अनिल राज गिरीले साप्ताहिक निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गर्दै प्रहरी संगठनभित्र अनुशासन, व्यावसायिकता र प्रभावकारी सेवा प्रवाहलाई थप सुदृढ बनाउन आवश्यक निर्देशन दिनुभएको छ। कार्यक्रमअन्तर्गत डिएसपी गिरीले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको व्यक्तिगत टर्नआउट, विभिन्न शाखा, हिरासत कक्ष, ब्यारेक, मेस तथा कार्यालय परिसरको समग्र अवस्थाक...

विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृतमा विजयकुमार शर्मा, मेयर कोइरालाद्वारा कार्यालयमा स्वागत

विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृतमा विजयकुमार शर्मा, मेयर कोइरालाद्वारा कार्यालयमा स्वागत
विराटनगर / विराटनगर महानगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सहसचिव विजयकुमार शर्मालाई स्वागत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको जिम्मेवारीबाट सरुवा भई आएका शर्मा सोमबारदेखि औपचारिक रूपमा महानगरमा कार्यभार सम्हाल्न पुगेका हुन् । महानगरका मेयर नागेश कोइरालाले शर्मालाई स्वागत गर्दै अनुभवी र ऊर्जाशील प्रशास...

सचिवको जिम्मेवारी हेरफेर

सचिवको जिम्मेवारी हेरफेर
काठमाडौँ : सरकारले विभिन्न १८ मन्त्रालयको सङ्ख्या कायम गरेसँगै सचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गरेको छ । सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ ले साविकको २२ मन्त्रालयबाट १८ कायम भएअनुसार सचिवहरुको दरबन्दी मिलान गरिएको हो । दुई वटा सचिवको दरबन्दी भएका मन्त्रालयमा दरबन्दी घटाइ एक मात्र कायम गर्ने गरीे कूल २३ जना सचिवको पदस्थापन र जिम्मेवारी हेरफेर गरिएको छ । छ सच...

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य
ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसाइँ सरी आउने व्यक्तिका लागि नयाँ मापदण्ड लागू गरेको छ। गाउँपालिकाले सूचना जारी गर्दै बसाइँ सराई दर्तालाई थप व्यवस्थित बनाउन आवश्यक मापदण्ड कार्यान्वयनमा ल्याएको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार अब सिरिजङ्घा गाउँपालिकामा बसाइँ सरी आउने व्यक्‍तिमध्ये कम्तीमा एक जनाको नाममा स...

‘पुस्तक: सोच फराकिलो बनाउने, जीवन बदल्ने साथी’

‘पुस्तक: सोच फराकिलो बनाउने, जीवन बदल्ने साथी’
झापा बिर्तामोडकी लिला अनमोल नेपाली साहित्य आकाशमा चिरपरिचित नाम हुन्। ‘अनमोल’ साहित्य लेखनमा मात्र होइन, सञ्चार क्षेत्रमा पनि उत्तिकै क्रियाशील छिन्। बिर्तामोडमै बसोबास गर्दै साहित्यलाई मलजल गर्न उल्लेख्य भूमिका खेलिरहेकी उनले कविता संग्रह ‘बासुरी’, गजल संग्रह ‘दुख्छ’ र कविता संग्रह ‘अन्तिम कुमारी रात’ प्रकाशित गरेकी छन्। राष्ट्रिय कविता महोत्सव २०६७ मा प्रथमसहित विभिन्न पुरस्कार तथा सम्मान...

प्रतिपक्ष कमजोर भए पनि संवैधानिक सन्तुलन भत्किन नदिन सरकारलाई लिङ्देनको आग्रह

प्रतिपक्ष कमजोर भए पनि संवैधानिक सन्तुलन भत्किन नदिन सरकारलाई लिङ्देनको आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारलाई संवैधानिक शक्ति पृथकीकरणको सिद्धान्त, नियन्त्रण र सन्तुलनको व्यवस्थालाई भत्काउने काम नगर्न आग्रह गरेका छन् ।आज रास्वपाले बालेलाएको सर्वदलीय बैठक पछि बोल्दै उनले संसदमा प्रतिपक्ष गणितीय रूपमा कमजोर रहेकाले विकल्प नदेखिएको अवस्थामा सरकार अझ बढी जिम्मेवार र परिपक्व हुनुपर्ने बताए । उनले भने, ‘संसदमा अहिले प्रत...