सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थी अधिकृतहरुको अवलोकन भ्रमण
विराटनगर
सैनिक कमाण्ड तथा स्टाफ कलेज काठमाण्डौका प्रशिक्षार्थी अधिकृतहरुले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अवलोकन भ्रमण गर्नु भएको छ । सैनिक कमाण्ड तथा स्टाफ कलेज काठमाण्डौमा सञ्चालन भईरहेको कमाण्ड तथा स्टाफ तालिममा तालिमरत शिक्षार्थी अधिकृतहरूलाई आन्तरिक अध्ययन भ्रमणको कार्यक्रम अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर भ्रमणको क्रममा आउनु भएका प्रशिक्षार्थीहरुलाई प्रहरी उपरीक्षक सुमन ...









