गोदावरी कुण्डको संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

गोदावरी कुण्डको संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ
ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ ले गोदावरी कुण्ड क्षेत्रको संरक्षण, व्यवस्थापन र धार्मिक पर्यटनको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन्। गोदावरी कुण्ड मन्दिर परिसरको स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाँले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गोदावरी क्षेत्रलाई थप व्यवस्थित र आकर्षक गन्तव्यका रूपम...

फोक्सिण्टार पुल जनस्तरबाटै बनाउन गाउँपालिकाको पहल

फोक्सिण्टार पुल जनस्तरबाटै बनाउन गाउँपालिकाको पहल
खोटाङ। खोटाङ र उदयपुर जोड्ने फोक्सिण्टारस्थित सुनकोसी नदीमा पुल निर्माणका लागि जनस्तरबाट पहल सुरु भएको छ । बाढीले बगाएको मोटरेवल पुल जनस्तरबाटै सुचारु गर्न खोटेहाङ गाउँपालिकाले पहलकदमी लिएको हो । संघीय सरकारले आवश्यक बजेट नछुट्याएपछि स्थानीय सरकार, नागरिक समाज तथा अन्य सरोकारवालाहरुसँग सहकार्य गरेर पुल सञ्चालन गर्ने तयारी गरिएको हो । खोटेहाङ गाउँपालिकाको सभाहलमा बसेको सर्वदलीय सर्वपक्षीय बैठ...

राहादानी छपाई अनियमितामा प्रकरणमा थप दुई जना पक्राउ

राहादानी छपाई अनियमितामा प्रकरणमा थप दुई जना पक्राउ
काठमाडौं, ३ असार । राहदानी छपाइ अनियमितता प्रकरणमा संलग्नता रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन ।    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज दुई जनालाई पक्राउ गरी छानबिन अगाडी बढाएको छ ।    यसरी पक्राउ पर्नेमा जर्मन कम्पनी भेरिकोषका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन ।   पक्राउ परेका दुवै माथि थप छानबिन रअनुसन्धान ...

तीनजना सैन्य अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

तीनजना सैन्य अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं, ३ असार। प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका तीन जना सैन्य अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।    जसअनुसार भुवनपूर्ण सत्याल, मानार्थ उपरथीमा पदोन्नति भएका रोशनशमशेर राणा र मानार्थ सहायक रथीमा पदोन्नति भएका उमेश कार्कीलाई आज दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क त...

सञ्चारमन्त्री मन्त्री बोलिरहदाँ श्रम संस्कृति पार्टीकाे बेल घेराउ जारी

सञ्चारमन्त्री मन्त्री बोलिरहदाँ श्रम संस्कृति पार्टीकाे बेल घेराउ जारी
काठमाडौं, ३ असार । बिपक्षी दलले श्रम संस्कृति पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरिरहेका छन ।    विनियोजन विधेयक २०८३ को मन्त्रालयका विभिन्न शीर्षकमा छलफलको क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले  प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरुले वेल घेराउ गरिराखेका हुन् ।    साथै, सभाको मर्यादा पालना नगरेको भन्दै सभामुख डीपी अर्यालले उक्त प...

सानिमा इक्विटी फन्ड–२ को इकाइ बाँडफाँड सम्पन्न, उच्च मागका कारण लटरीमार्फत वितरण

सानिमा इक्विटी फन्ड–२ को इकाइ बाँडफाँड सम्पन्न, उच्च मागका कारण लटरीमार्फत वितरण
काठमाडौं, ०३ असार । लगानीकर्ताबाट अपेक्षाभन्दा बढी आवेदन प्राप्त भएपछि सानिमा इक्विटी फन्ड–२ अन्तर्गत निष्काशन गरिएको इकाइको बाँडफाँड प्रक्रिया लटरी प्रणालीमार्फत सम्पन्न गरिएको छ। सानिमा क्यापिटलले योग्य आवेदकलाई नियमानुसार इकाइ वितरण गरिएको जनाएको छ। सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा रहेको ‘सानिमा इक्विटी फन्ड–२’ को इकाइ बाँडफाँड प्रक्रिया सम्पन्न भएको छ। योजना व्यवस्थापक सानिमा क्यापिटल...

माउन्ट एभरेष्ट पावरको आईपीओ निष्काशन सुरु, सर्वसाधारणले आजदेखि आवेदन दिन सक्ने

माउन्ट एभरेष्ट पावरको आईपीओ निष्काशन सुरु, सर्वसाधारणले आजदेखि आवेदन दिन सक्ने
काठमाडौं, ०३ असार ।  जलविद्युत् क्षेत्रको कम्पनी माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। लगानीकर्ताले आजदेखि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री प्रक्रिया सुरु गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रु...

चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन

चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन
बेइजिङ, ३ असार । चीनले आफ्नो ढोका बन्द गर्दैन बरु बाहिरी विश्वको लागि यसलाई फराकिलो बनाउनेछ। २०२६ को पहिलो पाँच महिनामा चीनको विदेश व्यापारले स्थिर वृद्धिको गति कायम राखेको छ ।    आयात र निर्यातको कुल मूल्य २०.६८ ट्रिलियन युआन पुगेको छ, जुन अघिल्लो वर्षको भन्दा १५.३५ ले वृद्धि भएको हो।  चिनियाँ  सञ्चारमाध्यमका अनुसार विशेष गरी निर्यात ११.८ प्रतिशतले बढेर ११.९१ ट्रिलियन युआन पुगेक...

नेप्सेले पायो नयाँ नेतृत्व, अमृत लम्साल अध्यक्षमा नियुक्त

नेप्सेले पायो नयाँ नेतृत्व, अमृत लम्साल अध्यक्षमा नियुक्त
काठमाडौं, ०३ असार । करिब डेढ महिनादेखि अध्यक्षविहीन रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नयाँ नेतृत्व आएको छ। अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई अध्यक्ष नियुक्त गर्दै सरकारले पूँजीबजारको प्रमुख संस्थामा नेतृत्वको रिक्तता अन्त्य गरेको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्ष पदमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नियुक्त भएका छन्। वैशाख १५ गते तत्कालीन अध्यक्षको राजीनामापछि रिक्त रहे...

औद्योगिक क्षेत्रका उद्योगले बक्यौता नतिरेपछि बिजुली–पानी काट्न थालियो

औद्योगिक क्षेत्रका उद्योगले बक्यौता नतिरेपछि बिजुली–पानी काट्न थालियो
काठमाडौं। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लामो समयदेखि भाडा, महसुल तथा सेवा शुल्क नतिर्ने उद्योगहरूको बिजुली र पानीको लाइन काट्न थालेको छ। २५ जेठमा सात दिनभित्र बक्यौता बुझाउन सूचना जारी गरिए पनि अटेर गरेपछि कारबाही सुरु गरिएको हो। देशभरका १० औद्योगिक क्षेत्रमा रहेका ६३५ उद्योग तथा निकायबाट कुल ८८ करोड ४५ लाख रुपैयाँ उठ्न बाँकी छ। हालसम्म बालाजु, पाटन, नेपालगञ्ज र गजेन्द्रनारायण सिंह औद्य...