आगलागीका घटना बढेकाले सावधानी अपनाउन विपद् प्राधिकरणको आग्रह
काठमाण्डौ – पछिल्लो एक महिनामा देशका विभिन्न ठाँउमा आगलागीका घटनामा परेर आठ जनाको ज्यान गएको छ, भने ५५ जना घाइते भएका छन् । पछिल्लो समय सुख्खा र चिसो बढ्दै गएका कारण आगलागीका घटना बढ्दै गएकोले सुरक्षामा विशेष सर्तकता अपनाउन राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणले आज विशेष अनुरोधमार्फत् पछिल्लो समयमा विद्युट सट् भएर, खाना पकाउने ग्यास लिक भएर, घरमा ...









