इस्टर बमकाण्डमा पूर्व गुप्तचर प्रमुख पक्राउ

इस्टर बमकाण्डमा पूर्व गुप्तचर प्रमुख पक्राउ
कोलम्बो, फागुन १३ गते । श्रीलङ्काले सन् २०१९ को इस्टर सन्डे बम विस्फोट प्रकरणमा देशका पूर्व गुप्तचर प्रमुखलाई पक्राउ गरेसँगै सात वर्षदेखि विवाद र शङ्कामा रहेको घटनाले नयाँ मोड लिएको छ । पैँतालिस विदेशी नागरिकसहित २७९ जनाको ज्यान लिएको उक्त आक्रमणसँग सम्बन्धित षड्यन्त्र र सहयोगको आरोपमा सेवानिवृत्त मेजर जनरल सुरेश सल्लेलाई बुधबार राजधानी कोलम्बोको उपनगरबाट हिरासतमा लिइएको प्रहरीले जनाएको छ । अनु...

विशेष अदालतले भन्योः सिंगापुरबाट सुनिल पौडेलको खाता विवरण झिकाउनु

विशेष अदालतले भन्योः सिंगापुरबाट सुनिल पौडेलको खाता विवरण झिकाउनु
काठमाडौं। विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलको खाता विवरण पेश गर्न आदेश दिएको छ। सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडमा रहेको उनको खाताहरुको विवरण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको हो। पौडेलले सरकारी उपकरण र सफ्टवेयर खरिदमा सिंगापुरमा घुस लिएको र त्यो रकम सिंगापुरको बैंकमा राखेको दाबीसहित अख्तियारले विशेष अदालतम...

मेटलाइफ नेपाल र वात्सल्य नेचुरलबीच फर्टिलिटी सेवामा विशेष छुटका लागि सहकार्य

मेटलाइफ नेपाल र वात्सल्य नेचुरलबीच फर्टिलिटी सेवामा विशेष छुटका लागि सहकार्य
काठमाडौँ / मेटलाइफ नेपालले आफ्ना बीमित ग्राहकहरूलाई फर्टिलिटी तथा इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवामा सहज र किफायती पहुँच उपलब्ध गराउने उद्देश्यले वात्सल्य नेचुरल प्रा.लि.सँग नयाँ सहकार्यको घोषणा गरेको छ। यस सहकार्यअन्तर्गत ‘वान बाई मेटलाइफ’ एपमा उपलब्ध डिजिटल लाइफ कार्डमार्फत बीमित ग्राहकहरू तथा उनका नजिकका परिवारका सदस्यहरूले वात्सल्यको क्लिनिकहरूमा विशेष दरमा सेवा लिन सक्नेछन्। फर्टिलि...

भूमि आयोगमा जग्गा प्राप्तिका लागि ११ लाखको निवेदन

भूमि आयोगमा जग्गा प्राप्तिका लागि ११ लाखको निवेदन
काठमाडौं। राष्ट्रिय भूमि आयोगमा जग्गा पाउन निवेदन दर्ता गर्ने ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्वासी’, ‘अव्यवस्थित बसोबासी’को संख्या ११ लाख पुगेको छ। जग्गा माग गर्नेमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी तीन लाख र अव्यवस्थित बसोबासी आठ लाख रहेका आयोगले जनाएको छ। आयोगका विज्ञ सदस्य टेकबहादुर शाहले एकद्वार प्रणालीबाट लगत संकलनका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गरिएको जानकारी दिए। आयोग मातहतका जिल्...

७ महिनामा साढे ७ लाख लिटर डिजेल आयात, कुन वस्तुको आयात कति?

७ महिनामा साढे ७ लाख लिटर डिजेल आयात, कुन वस्तुको आयात कति?
काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को ७ महिनामा ७ लाख ६६ हजार लिटर डिजेल आयात भएको छ। चालू आवको साउनदेखि माघ मसान्तसम्ममा ६९ अर्ब ९१ करोड २२ लाख रुपैयाँ बराबरको डिजेल आयात भएको हो। उक्त अवधिभित्र नेपालमा ३८ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको ४ लाख ४२ हजार केजी पेट्रोल भित्रिएको तथ्यांक छ। पेट्रोलपछि नेपालमा धेरै एलपिजी ग्याँस भित्रिएको छ। ७ महिनाको अवधिमा ३१ अर्ब ८५ करोड ९ लाख रुपैयाँ बरा...

मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भोजपुरको मुन्दुम पदमार्ग

मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भोजपुरको मुन्दुम पदमार्ग
भोजपुर- मुन्दुम पदमार्ग पूर्वी नेपालको एक रमणीय र सहज पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण दिनानुदिन बढ्दो छ । अग्ला पहाडी डाँडाकाँडा, चम्किला हिमश्रृङ्खला र तराईका समथर फाँटको मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भएकाले यो पदमार्ग पर्यटकको रोजाइँमा पर्न थालेको हो। यात्रा क्रममा किराँत समुदायको संस्कार...

निर्वाचन नहुने शङ्का हट्यो : अर्थमन्त्री

निर्वाचन नहुने शङ्का हट्यो : अर्थमन्त्री
काठमाडाैं, फागुन ८ गते । अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन की भन्ने शङ्का हटेको बताउनुभएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा चुनाव गराउन बनेको सरकारले शुरुवाती दिनहरुमा अनेकौँ चुनौतीहरु आइपरेपनि निरन्तरको संवाद र दलहरुसँगको सहकार्यपछि मुलुकमा निर्वाचन हुने बाटो बनेको बताउनुभएको हो । उहाँका अनुसार यो सरकार बनेको ५-६ हप्तासम्म निर्वाचन हुने हो की भन्ने आशंका आम ...

मेची भन्सारद्वारा नौ अर्ब बयानब्बे करोड राजस्व असुली

मेची भन्सारद्वारा नौ अर्ब बयानब्बे करोड राजस्व असुली
झापा। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ। उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा १० अर्ब ५५ करोड २० लाख ३४ हजार सङ्कलनको लक्ष्य निर्धारण भएको थियो। यद्यपि माघमा मात्रै एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार सङ्कलन भएको छ। यो उक्त माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो। चा...

नेप्सेमा तीन कम्पनीकाे करिब साढे ५५ लाख कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा तीन कम्पनीकाे करिब साढे ५५ लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको करिब साढे ५५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ। शिवम् सिमेन्ट, आशा लघुवित्त र कृषि विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। शिवम् सिमेन्टको २.५ प्रतिशत दरको कुल १३ लाख ६४ हजार २०२ कित्ता बोनस सेयर सूचीकृत भएको छ। आशा लघुवित्तको ९.५ प्रतिशत दरको कुल ९ लाख ९६ हजार ३९३ कित्ता र कृषि विकास बैंकको ३.२५ प्रतिशत दरको कुल ४५ लाख २ हजा...

सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्याप्रति पूर्वाधार विकास कार्यालय मोरङद्वारा प्रेस विज्ञप्ति जारी

सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्याप्रति पूर्वाधार विकास कार्यालय मोरङद्वारा प्रेस विज्ञप्ति जारी
विराटनगर । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास निर्देशनालय मातहतको पूर्वाधार विकास कार्यालय, मोरङले आफ्ना कर्मचारी सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार मिति २०८२ साल मंसिर ३ गते पूर्वाधार विकास कार्यालय, सलहिमा कार्यरत सब–इन्जिनियर प्रमोदकुमार यादवलाई अज्ञा...