कम्पनी रजिष्ट्रारको कार्यालयले वार्षिक विवरण सम्बन्धी प्रक्रिया स्वचालित बनाउने

कम्पनी रजिष्ट्रारको कार्यालयले वार्षिक विवरण सम्बन्धी प्रक्रिया स्वचालित बनाउने
काठमाडौं, साउन १२ – कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीहरूको वार्षिक विवरण अभिलेखनसम्बन्धी प्रमाणपत्र अब स्वचालित रूपमा उपलब्ध हुने नयाँ प्रणालीको सुरुवात गरेको छ। कार्यालयले २०८१ साल साउन ११ गतेदेखि लागू हुने गरी यो व्यवस्था सञ्चालनमा ल्याएको हो। यस नयाँ व्यवस्थाअनुसार अबदेखि कम्पनीहरूले आफ्नो वार्षिक विवरण अनलाइन प्रणालीमार्फत (CAMIS) पेश गरेपछि आवश्यक दस्तावेजहरू सही ढंगले अपलोड भएमा प्रमा...

प्रहरीविरुद्ध उजुरीसँगै माग पनि बढी

प्रहरीविरुद्ध उजुरीसँगै माग पनि बढी
काठमाडौँ, साउन १२ गते । शान्ति सुरक्षा जुनसुकै प्रकारको अपराध, घटना वा दुर्घटनाबारे प्रहरीले छिटो सूचना पाउने ‘हटलाइन नम्बर १००’ मा हिजोआज प्रहरीविरुद्धकै उजुरी बढ्न थालेका छन् । प्रहरीविरुद्ध आउने यस्ता उजुरी ट्राफिक प्रहरीले जाँचका नाममा चोक चोकमा दिने हैरानी, अनुचित लेनदेन, सीमानाकाबाट हुने चोरी तस्करी तथा सर्वसाधारणप्रति हुने अभद्र व्यवहारसम्बन्धी बढी हुन्छन् । पछिल्लो एक वर्षमा मात्र प्रहर...

चितवनमा लोडसेडिङ नभएको विद्युत प्राधिकरणको स्पष्टीकरण

चितवनमा लोडसेडिङ नभएको विद्युत प्राधिकरणको स्पष्टीकरण
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चितवनको चनौली वितरण केन्द्रअन्तर्गतका केही स्थानमा देखिएको विद्युत आपूर्तिको अवरोध लोडसेडिङ नभई स्पष्ट पारेको छ। आइतबार प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो। प्राधिकरणले सामाजिक सञ्जालमा ‘लोडसेडिङ तालिका’ भनेर भ्रामक प्रचार गरिएको भन्दै ध्यानाकर्षण गराएको हो। लोडसेडिङ नेपालका लागि इतिहास भइसकेको भन्दै यस्ता गलत मनसायले फैलाइएको हल्ला...

देशभर झण्डै ७९ प्रतिशत धान रोपाइँ सम्पन्न, मधेसमा खडेरीको चपेटा

देशभर झण्डै ७९ प्रतिशत धान रोपाइँ सम्पन्न, मधेसमा खडेरीको चपेटा
काठमाडौं। नेपालको अन्न भण्डार मानिने मधेस प्रदेशमा वर्षा नहुँदा सर्वसाधरण खानेपानीको खोजीमा भौतारिएका छन्। बर्खायाममा खडेरी परेपछि सर्वसाधरण खानेपानीको चपेटामा हुँदै गर्दा खेत रोपाइँ प्रभावित भएको छ। खेत रोपाइँको मौसम सकिन लाग्दा पनि यस प्रदेशमा जम्मा ५२ प्रतिशत मात्रै खेत रोपिएको छ। सिँचाइ सुविधा नहुँदा खेतमै धानको बेर्ना मर्न थालेको छ। यस प्रदेशमा चरम खडेरी परेसँगै सरकारले संकटकाल घोषणा गरेको...

यस वर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

यस वर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण
झापा / गाई भैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका १० जिल्लामा यस वर्ष १८ हजारभन्दा बढी गाईभैँसी सङ्क्रमित भएका छन् । तीमध्ये ४२० मरिसकेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशनालयका सूचना अधिकारी तथा पशु चिकित्सक विनोदकुमार साहका अनुसार झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, ताप्लेजुङ, पाँचथर, भोजपुर र खोटाङमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण तीव्र रूपम...

कोशीको भौतिक मन्त्रालयद्वारा चार अर्ब बेरुजु फर्छ्यौट

कोशीको भौतिक मन्त्रालयद्वारा चार अर्ब बेरुजु फर्छ्यौट
खेमराज सापकोटा विराटनगर, साउन १० गते । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक अनुशासन र पारदर्शितातर्फ कदम चालेको देखिएको छ । एक वर्षको अवधिमा यो मन्त्रालयले कुल पाँच अर्ब ९५ करोड रुपियाँभन्दा बढी बेरुजुमध्ये चार अर्ब एक करोड ४४ लाख रुपियाँभन्दा बढी बेरुजु फर्छ्यौट गर्न सफल भएको हो । मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भूपेन्द्र राईले बेरुजु फर्छ्यौटको त...

भारोत्तोलन संघ मोरङको अध्यक्षमा चिनाकाजी थापा 

भारोत्तोलन संघ मोरङको अध्यक्षमा चिनाकाजी थापा 
विराटनगर । मोरङ जिल्ला भारोत्तोलन संघको अध्यक्षमा चिनाकाजी थापा सर्वसम्मत चयन भएका छन् । विराटनगरमा आज भएको साधारणसभाबाट थापाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति चयन भएको हो । समितिको उपाध्यक्ष प्रेमबहादुर खड्का, सचिव ध्रुवकुमार प्रधान, कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठ चयन भएका छन् । समितिको सदस्यमा दीपेन्द्र थापा, शुभाषिस कोइराला, ज्योतिप्रसाद पौडेल, पर्शुराम निरौला र प्रवित राजवंशी सर्वस...

सहरी बिकास मन्त्रालयले बनायो एकै बर्षमा ११ हजार सुरक्षित संरचना

सहरी बिकास मन्त्रालयले बनायो एकै बर्षमा ११ हजार सुरक्षित संरचना
काठमाडौं, ६ साउन । सहरी विकास मन्त्रालयले एक बर्षमा ११ हजार सुरक्षित घर निर्माण गरेको जनाएको छ ।  सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकारसम्मेलन मार्फत गत आर्थिक वर्ष २०८१/०८२ मा ११ हजारवटा सुरक्षित आवास निर्माण गरेको तथ्यांक सार्बजनिक गरेको हो । मन्त्रालयका  प्रवक्ता नारायणप्रसाद मैनालीका अनुसार नेपालको सबैभन्दा लामो त्रिवेणी–सुस्त–बहुत्तरी झोलुंगेपुल सञ्चालनमा आएको, धरहरा परिसरमा निर्मित ...

श्रम अदालतमा एक वर्ष नाघेका मुद्दा शून्य

श्रम अदालतमा एक वर्ष नाघेका मुद्दा शून्य
काठमाडौं- श्रम अदालतले एक वर्ष नाघेका सबै मुद्दाको छिनोफानो गरेको छ। अदालतले आर्थिक वर्ष २०८१/८२ मा एक वर्ष नाघेका मुद्दालाई शून्यमा पुर्‍याएको हो। अदालतमा ६ महिनादेखि १ वर्षभित्रका ९२ वटा मुद्दा रहेका थिए। श्रम अदालतका रजिष्ट्रार मुकुन्द निरौलाका अनुसार अदालतले गत असार मसान्तसम्म ४२२ थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेकामा ४६१ थान (१०९.२४) मुद्दा फछ्र्याैट गरेको छ। अब अदालतमा १५१ मुद्दा फछ...

राष्ट्र बैंकले ४२ दिनका लागि आज ५० अर्ब रुपैयाँ निक्षेप खिच्दै

राष्ट्र बैंकले ४२ दिनका लागि आज ५० अर्ब रुपैयाँ निक्षेप खिच्दै
काठमाण्डौ – मौद्रिक नीति पछि पहिलो पटक राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलक बोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । त्यसै अनुसार आज राष्ट्र बैंकले निक्...