समस्याग्रस्त सहकारीमा कालोधन राखेकालाई सकस, १ करोडमाथि निक्षेप राख्नेले स्वघोषणा फाराम भर्नैपर्ने
काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीमा १ करोड रुपैयाँ वा त्यसभन्दा माथि बचत रकम राखेकालाई निक्षेपकर्तालाई स्वघोषणा फाराम भर्न आग्रह गरेको छ।
सरकारले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थामा ठूलो रकम बचत राखेकालाई आम्दानीको स्रोत खुलाएर अनिवार्य स्वघोषणा फाराम भर्नुपर्ने भएको हो।
समितिको असार २५ गतेको निर्णय अनुसार यो प्रक्रिया अग...









