विद्युत महसुल नतिर्ने उपभोक्तामाथि कडाइ, २४९ उपभोक्ता को लाइन काटियो
विराटनगर ।
नेपाल विद्युत प्राधिकरण विराटगर वितरण केन्द्रले प्रथम चौमासिक सम्ममा विद्युत महसुल नबुझाउने २४९ जना उपभोक्ताको लाइन काटेको छ । विराटनगर वितरण केन्द्रका अनुसार सो अवधिसम्म उपभोक्ताबाट ३ करोड ४६ लाख ७६ हजार ५५१ रुपैयाँ महसुल बक्यौता उठन वाकीँ रहेको नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहले जानकारी दिनुभयो ।
प्राधिकरणले बक्यौता रकम मध्ये मंसिर मसान्त सम्म...








