करेन्ट लागेर ओखलढुङ्गामा एक जनाको ज्यान गयाे

करेन्ट लागेर ओखलढुङ्गामा एक जनाको ज्यान गयाे
काठमाण्डाै – करेन्ट लागेर ओखलढुङ्गामा एक जनाको ज्यान गएको छ । चिशङ्खुगढी गाउँपालिका वडा नम्बर १ कुइभीरमा करेन्ट लागेर सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ४ का चन्द्र राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । सोलुखुम्बुका राई खोटाङको दिक्तेल जाने क्रममा कुइभीरमा रहेको फुपूको घरमा बास बस्नुभएको थियो । हिजो बेलुका मेघगर्जनसहित वर्षा भएपछि विद्युत‍्को एमसीबी बन्द गर्ने...

दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता

दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
सियोल, ४ साउन । दक्षिण कोरियामा भारी वर्षाको कारण मृत्युको संख्या १४ पुगेको छ ।   आपतकालिन निकायकाअधिकारीहरूले भनेका छन कि अधिक मृत्युको डर बढ्दै जाँदा, प्रकोप सुरु भएदेखि थप १२ जना अझै बेपत्ता रहेका छन् ।   स्थानिय मिडियाले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै गपेयोङको रिसोर्ट सहरमा आइतबार पहिरोले घरहरू र बाढीले बगाउँदा चारजना बेपत्ता भएको जनाएको छ ।   सो पहिरोमा परी घर भत्किँदा ७०...

आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड

आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
काठमाडौं, ४ साउन । आफ्ना ‘राजनीतिक गुरू’ मोहन बैधको स्वास्थ्यस्थिति बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड टोखा पुगेका छन् ।   प्रचण्डले आज नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ लाई उनको निवास टोखा पुगी स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएका हुन् ।   सो क्रममा बैधको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको प्रति खुशी व्यक्त गर्दै पूर्ण स्वास...

अपडेटः ओली र भण्डारी बिच भेटबार्ता सुरू, खिचाए तस्विर

अपडेटः ओली र भण्डारी बिच भेटबार्ता सुरू, खिचाए तस्विर
काठमाडौं, ४ साउन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुर्व राष्ट्रपति बिधादेवी भण्डारी बिच भेटबार्ता सुरू भएको छ।   च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा पुर्व राष्ट्रपति बिधादेवी भण्डारी ३ः२० मा प्रवेश गरे पनि प्रधानमन्त्री ओली भने दिउँसो ३ः५७ मा आफ्नो कार्यकक्षमा प्रवेश गरेका थिए, जहाँ भण्डारी अध्यक्ष ओलीलाइ कुरिरहेकी थिइन् ।   पार्टी जिम्मेवारीमा फर्क...

राष्ट्र बैंकले ४२ दिनका लागि आज ५० अर्ब रुपैयाँ निक्षेप खिच्दै

राष्ट्र बैंकले ४२ दिनका लागि आज ५० अर्ब रुपैयाँ निक्षेप खिच्दै
काठमाण्डौ – मौद्रिक नीति पछि पहिलो पटक राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलक बोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । त्यसै अनुसार आज राष्ट्र बैंकले निक्...

स्मृति दिवसमा ट्राफिक सचेतना

स्मृति दिवसमा ट्राफिक सचेतना
गोविन्द शर्मा बाँके, साउन ४ गते । सडक दुर्घटनामा निधन भएको बाँकेको खजुरा गाउँपालिका –४ ‘ई’ गाउँका २५ बर्षिय अर्जुन रोकाक्षेत्रीको प्रथम स्मृति दिवस पारेर ट्राफिक सुरक्षा सम्बन्धी कार्यक्रम गरिएको छ । आइतबार बिहान नेपालगञ्जको सुर्खेतरोडस्थित धम्बोझीनजिक सडकमा ट्राफिक सचेतनासम्बन्धी बोर्ड राखिएको छ । सडक दुर्घटना न्यूनीकरणमा सहयोग होस् भन्ने उद्देश्यले ट्राफिक सचेतनासम्बन्धी बोर्ड राखिएको स्व...

भारी वर्षाको सम्भावना, सुरक्षित स्थानमा बस्न प्रधानमन्त्रीको आग्रह

भारी वर्षाको सम्भावना, सुरक्षित स्थानमा बस्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, साउन ४ गते । देशको विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमानसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यक बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गर्नुभएको छ। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशको विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। उक्त जानकारीका आधारमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै जनसाधारणलाई सुरक्षित रहन...

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज जिम्बाब्वे र दक्षिण अफ्रिका खेल्दै

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज जिम्बाब्वे र दक्षिण अफ्रिका खेल्दै
काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत आज घरेलु टोली जिम्बाब्वे र दक्षिण अफ्रिका खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी पौने ५ बजे जिम्बाब्वेको हरारेमा शुरू हुनेछ । शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई पाँच विकेटले हराएको थियो । दक्षिण अफ्रिका दुई खेलमा दुई अङ्कसहित तालिकाको दोश्रो स्थानमा छ । लगातार दोस्रो खेल हारेको जिम्बाब्वे तालिकामा अङ्कविहीन छ । न्युजिल्य...

भियतनाममा पर्यटक सवार डुंगा पल्टियो : ८ बालबालिकासहित ३४ को मृत्यु, ८ बेपत्ता

भियतनाममा पर्यटक सवार डुंगा पल्टियो : ८ बालबालिकासहित ३४ को मृत्यु, ८ बेपत्ता
हा लङ बेमा डुंगा दुर्घटनाः ३४ जनाको मृत्यु, ८ अझै बेपत्ता भियतनामको प्रसिद्ध पर्यटकीय स्थल हा लङ बेमा शनिबार दिउँसो आएको आकस्मिक आँधीबेहरीले पर्यटक बोकेको डुंगा पल्टिँदा ३४ जनाको ज्यान गएको छ भने ८ जना अझै बेपत्ता रहेका छन्। ‘वन्डर सी’ नामक डुंगामा ४८ जना यात्रु र ५ जना चालक दलका सदस्यसहित ५३ जना भियतनामी नागरिक सवार थिए। डुंगा युनेस्कोद्वारा सूचीकृत विश्व सम्पदा क्षेत्र हा लङ बेको भ्रमणमा थ...

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल
गलकोट (बागलुङ), साउन ३ गते। बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। हरियाली खेतबारीले घेरिएको मनमोहक बराहताल आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको हो। बागलुङको पर्यटकीय गाउँका रूपमा नाम कमाएको भकुण्डेस्थित बराहतालमा युवायुवती घुम्न तथा भकुण्डेको शिरमा रहेको घरबास ९होमस्टे०मा अर्गानिक परिकारका स्वाद लिन पुग्ने गरेका छन्। बागलुङ ...