इलामको बाढी प्रभावित क्षेत्रमा मन्त्री घिसिङ : सरोकारवालासँग छलफल

इलामको बाढी प्रभावित क्षेत्रमा मन्त्री घिसिङ : सरोकारवालासँग छलफल
प्रेम अधिकारी पशुपतिनगर(इलाम) असोज २५ गते। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले इलामको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। शनिबार मन्त्री घिसिङले इलाम नगरपालिका १० को माइखोला टापु, मेची राजमार्गको राजदुवाली खण्ड र नेपालटार सडकको मिल गोलाई क्षेत्रमा बाढी पहिरोले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गर्नु भएको हो । निरीक्षणको क्रममा ऊर्जा मन्त्री घिसिङसँगै...

विराटनगरको एभरेष्ट स्कुलको टोली संयुक्त राष्ट्रसंघको महासभाको अभ्यासमा भाग लिन भियतनाम प्रस्थान

विराटनगरको एभरेष्ट स्कुलको टोली संयुक्त राष्ट्रसंघको महासभाको अभ्यासमा भाग लिन भियतनाम प्रस्थान
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका १२ जना विद्यार्थीसहितको १३ सदस्यीय टोली भियतनामका लागि प्रस्थान गरेको छ । असोज १२ देखि कात्तिक १ (१२ –१८ अक्टुबर) गतेसम्म भियतनामको होचिमिनमा हुने कार्यक्रमका लागि एभरेष्ट कलेजका सहप्राचार्य टी एन भण्डारीको नेतृत्वमा विद्यार्थीहरुको समूह प्रस्थान गरेको एभरेष्ट स्कुलले जानकारी दिएको छ । स्कुलका अनुसार भियतनामको हु टेक विश्वविद्यालयमा ह...

बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन
काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग आजदेखि खुलाइएको छ । शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खुलाएपछि परीक्षण गरी आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । आज बिहानैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको सम...

असोज २५ गते शनिबार, यस्तो छ तपाईको राशिफल

असोज २५ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पैत्रिक सम्पत्तिमा विवाद आउन सक्नेछ र दाजुभाइबीच भागबन्डाको समय छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिना कारण आफन्तबाट टाढिनुपर्नेछ । माता पिता सम्बन्धी चिन्ता बढ्नेछ । विश्वासपात्रले धोका दिने सम्भावना छ । वैदेशिक रोजगारीमा केही समस्या आउन सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) एक्लोपनाको अनुभ...

काठमाण्डौमा भाेलि र्‍याली, सभा र प्रदर्शन गर्न रोक

काठमाण्डौमा भाेलि र्‍याली, सभा र प्रदर्शन गर्न रोक
काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले भोलिका सबै र्‍याली, सभा र प्रदर्शनलाई स्वीकृति नदिने निर्णय गरेको छ । र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने र आमनागरिकलाई सुरक्षा प्रत्याभूति गराउने कार्यमा थप जटिलता थपिने भएकाले त्यस्ता कार्यक्रम गर्नका लागि स्वीकृति प्रदान नगर्ने निर्णय भएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विज्ञप्ति...

जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिइएको छैन : पूर्वगृहमन्त्री लेखक

जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिइएको छैन : पूर्वगृहमन्त्री लेखक
काठमाडौं, असोज २४ गते । पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनका बेला प्रहरीलाई गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री र आफूले नदिएको प्रष्ट पार्नुभएको छ । सञ्चारकर्मीसँग आज संक्षिप्त कुरा गर्नुहुँदै पूर्वगृहमन्त्री लेखकले सो कुरा बताउनुभएको हो । ‘जेनजी आन्दोलनको मागहरु जायज थिए, शान्तिपूर्ण आन्दोलन गर्ने भनेका थिए, तर आन्दोलनमा घुसपैठ भयो भन्ने जेनजी नेतृत्वले ...

फिक्कल–नयाँबजार सडक सञ्चालन

फिक्कल–नयाँबजार सडक सञ्चालन
प्रेम अधिकारी पशुपतिनगर (इलाम), असोज २४ गते । असोज १८ गते रातिको बाढीपहिरोले अवरुद्ध भएको इलामको फिक्कल–नयाँबजार सडक सञ्चालनमा आएको छ । मयूखोलाको पानी फिजाएसँगै खोलामाथिको भागमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएपछि उक्त सडकमा आज दिउँसोबाट यातायत सञ्चालनमा आएको हो । उक्त सडक अवरुद्ध भएपछि सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिका बिच सडक सम्पर्क टुटेको थियो । बाढीले मयूखोलाको कल्भर्ट बग...

विपीन जोशीको दुई वर्षअघिको भिडियो सार्वजनिक

विपीन जोशीको दुई वर्षअघिको भिडियो सार्वजनिक
काठमाण्डौ – प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको झन्डै दुई वर्षअघिको भिडियो सार्वजनिक भएको छ । हमासद्वारा सन् २०२३ को अक्टोबर ७ मा बन्धक बनाइएका विपीनको भिडियो इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलले पहिलोपटक सार्वजनिक गरेको हो । इजरायलको रक्षा बलले बरामद गरी विपिनको परिवारलाई उपलब्ध गराएको भिडिओ अपहरणमा परेको एक महिनापछि खिचिएको विश्वास गरिएको छ । हिजो बेलु...

फ्रि सेयर मागेर बन्द गराइएको भोटेकोशी जलविद्युतलाई तत्काल सञ्चालनमा ल्याउन गृहमन्त्रीको निर्देशन

फ्रि सेयर मागेर बन्द गराइएको भोटेकोशी जलविद्युतलाई तत्काल सञ्चालनमा ल्याउन गृहमन्त्रीको निर्देशन
काठमाडौँ / गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी युवाहरूको नाममा निःशुल्क सेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा पीडित जलविद्युत आयोजनाहरूका प्रतिनिधिसहितको टोलीले गृहमन्त्रीलाई घटनावारे जानकारी गराएका थिए । अध्यक्ष गणेश कार्कीले जेनज...

आजको राशिफल ~ वि.सं २०८२ आश्विन २३ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ आश्विन २३ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पेट सम्बन्धी समस्या र स्वास्थ्यमा कमजोरी देखिन सक्छ, जसका कारण काममा ढिला सुस्ती हुन सक्छ । नयाँ काम सुरु गर्न आजको दिन अनुकूल छैन । बाध्यतावश केही काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । खानपानमा विशेष सावधानी अपनाउनुहोस् । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) काममा सफलता प्राप्त हुनेछ र त्यसले थप उत्साह जगाउनेछ । धन र अन्नको लाभ हुने योग छ । प्रेम स...