विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु
विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटनामा राष्ट्रिय स्तरका क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–५ निवासी २७ वर्षीय थापा बिहीबार बिहानका राति दुर्घटनामा परेका हुन् । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विराटनगर–४ स्थित भित्री सडक खण्ड हुँदै एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त...

ज्ञानेन्द्र शाही ६ क्षेत्रबाट उम्मेदवार सिफारिस

ज्ञानेन्द्र शाही ६ क्षेत्रबाट उम्मेदवार सिफारिस
इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीका प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाहीलाई देशका ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ।राप्रपाको केन्द्रीय समितिको निर्णयअनुसार शाहीलाई जुम्ला, ललितपुर-१, भक्तपुर-१, रुपन्देही-२, सुर्खेत-२ र कञ्चनपुर-२ निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरिएको हो। ...

सर्पदंशको निःशुल्क उपचार सेवा दिंदै लेटाङ नगरपालिका, २४ घण्टे सेवा उपलब्ध

सर्पदंशको निःशुल्क उपचार सेवा दिंदै लेटाङ नगरपालिका, २४ घण्टे सेवा उपलब्ध
लेटाङ / लेटाङ नगरपालिकाले निःशुल्क रुपमा सर्पदंश उपचार सेवा उपलब्ध गराउँदै आएको छ । २०६७ सालमा नै सर्पदंश उपचार केन्द्र स्थापना गरिएको भएपनि गतवर्षदेखि आधिकारीक रुपमा दर्ता गरि निःशुल्क रुपमा सर्पदशंको उपचार सेवा प्रदान गर्न थालिएको हो । सर्पदंश उपचार केन्द्र सञ्चालनका क्रममा समस्या आएपछि नगरपालिकाले गतवर्ष मंसिरमा आधिकारीक रुपमा सामुदायिक सर्पदंश तथा प्राथमिक उपचार सेवा केन्द्र लेटाङ नाममा दर्...

विराटनगरमा सक्रिय क्षयरोग खोजपडताल अभियान, ५ जना नयाँ बिरामी पहिचान

विराटनगरमा सक्रिय क्षयरोग खोजपडताल अभियान, ५ जना नयाँ बिरामी पहिचान
विराटनगर / क्षयरोगमुक्त अभियान नेपालअन्तर्गत विराटनगर महानगरपालिकामा सञ्चालन भइरहेको ‘क्षयरोग मुक्त पालिका कार्यक्रम’ अन्तर्गत सक्रिय क्षयरोग खोजपडताल शिविर सम्पन्न भएको छ । महानगरपालिकाको आयोजनामा स्वास्थ्य कार्यालय मोरङ र बागमती सेवा समाजको प्राविधिक सहयोगमा पुस १ देखि ५ गतेसम्म वडा नं. ४, ८, १२, १४ र १७ मा शिविर सञ्चालन गरिएको हो । शिविरमा क्षयरोगको उच्च जोखिममा रहेका लक्षित समुदायका व्यक्ति...

निर्देशिका विपरीत गरिएका कार्य तत्काल बन्द गर्न एम्बुलेन्स चालकलाई मन्त्रालयको निर्देशन

निर्देशिका विपरीत गरिएका कार्य तत्काल बन्द गर्न एम्बुलेन्स चालकलाई मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स चालकहरूले आर्थिक प्रलोभनमा परी बिरामीलाई महंगा अस्पतालमा लैजाने गरेको गुनासो आएको भन्दै यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका र बिरामीको इच्छा विपरीत हुने यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको हो । अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेहरूलाई सहयोग गर्नुको साटो उनीहरूबा...

पौष १० गते बिहिबार, यस्तो छ तपाईको राशिफल

पौष १० गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका साथीभाइ टाढिन सक्छन् । टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । पहिलेके लगानी तथा श्रमबाट राम्रै प्रतिफल पाइएला । खर्च लागेपनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ । स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ । प्रयत्न गर्दा विदेश यात्राको अवसर जुट्न सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि,...

निर्वाचन सरकारको मुख्य कार्यभार -गृहमन्त्री अर्याल

निर्वाचन सरकारको मुख्य कार्यभार -गृहमन्त्री अर्याल
कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउनु रहेको बताउनुभएको छ । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन कार्यक्रममा गृहमन्त्री आर्यालले फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेगरी सरकार गृहकार्य...

प्रभाकर देव शर्माको ‘धोका’मा आयुष्माको अभिनय

प्रभाकर देव शर्माको ‘धोका’मा आयुष्माको अभिनय
काठमाडौं । प्रभाकरदेव शर्मा नेपाली कला क्षेत्रका बरिष्ठ कलाकार हुन् । कमैलाई थाहा होला लेखक तथा निर्देशक समेत रहेका उनी गीतकार, गायक र संगीतकार समेत पनि हुन् । बेला बेलामा उनका गीत सांगीतिक बजारमा भित्रिदै आएको छ । यस्तै शर्माको शब्द, संगीत स्वर रहेको गीत ‘धोका’ सार्वजनिक गरिएको छ । प्रेममा असफल प्रेमीहरुमा सर्मपित गर्दै यो गीत ल्याइएको हो । गीतमा एरेन्ज सुयोग सोताङले गरेका छन् । श्याड भर्सनमा ...

स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ

स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ
केराबारी । साविक करदाता सेवा कार्यालयमार्फत दिइँदै आएका करसम्बन्धी सेवाहरू अब स्थानीय तहबाटै प्रदान हुने भएका छन् । नेपाल सरकारको निर्णयअनुसार मोरङको केराबारी गाउँपालिकाले देशमै पहिलो पटक स्थानीय तहबाट कर सेवा प्रवाहको औपचारिक सुरुवात गरेको छ । बुधबार आयोजित कार्यक्रममा नेपाल सरकारका अर्थ तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले केराबारी गाउँपालिकाबाटै कर सेवा प्रणालीक...

नेपालमा कन्डम व्यापार फस्टाउँदै

नेपालमा कन्डम व्यापार फस्टाउँदै
विराटनगर / नेपालमा सुरक्षित यौन व्यवहार र परिवार नियोजनप्रति चेतना बढ्दै गएको संकेत देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामै नेपालले झन्डै १० करोड रुपैयाँ बराबरका १ करोड २८ लाखभन्दा बढी कन्डम आयात गरेको तथ्य बाहिर आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरका १ करोड २८ लाख ४५ हजार ८६७ पीस कन्डम नेपाल भित्रिएका छन् । ...