चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै
काठमाडौँ। चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ । काठमाडौँमा चन्द्रागिरि ‘बालश्रम मुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका हुने जनाइएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्न अन्तिम तयारी गरिएको जानकारी दिनुभयो । यसका लागि उहाँकै अध्यक्षतामा बुधबार सामाजिक समितिको बैठक बसेको थियो । नगरपालिक...

काभ्रेमा कृषि–पर्यटन प्रवर्द्धनार्थ ‘सुन्तला–हाइकिङ’

काभ्रेमा कृषि–पर्यटन प्रवर्द्धनार्थ ‘सुन्तला–हाइकिङ’
काभ्रेपलाञ्चोक– यहाँ कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुन्तला–हाइकिङ’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ । विभिन्न निकाय तथा सङ्घ–संस्थाको आयोजनामा यसपटक परीक्षण र प्रवर्द्धनका रूपमा कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ । होटल एसोसिएसन अफ नेपाल (हान) काभ्रेपलाञ्चोक च्याप्टरको आयोजना र धुलिखेल नगरपालिका पर्यटन परिषद्को विशेष सहयोगमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यसमा जिल्लास्...

कुमार नगरकोटीको ‘यदाकदाः’ साङ्गीतिक काव्य सन्ध्या आज राष्ट्रिय सभागृहमा

कुमार नगरकोटीको ‘यदाकदाः’ साङ्गीतिक काव्य सन्ध्या आज राष्ट्रिय सभागृहमा
काठमाडौँ- साहित्यकार कुमार नगरकोटीको कविता र सङ्गीतको विशेष जुगलबन्दी ‘यदाकदाः साङ्गीतिक काव्य सन्ध्या’ आज पुस १० गते राजधानीको राष्ट्रिय सभागृहमा आयोजना हुँदैछ। कम्युनिकेट टेक्नोलोजी प्रालिको आयोजनामा हुने कार्यक्रममा नगरकोटीले आफ्ना चर्चित तथा नवीनतम् कविताहरू वाचन गर्नेछन् भने युवा सङ्गीतकार अनुप तिमिल्सिनाले सङ्गीतिक साथ दिनेछन्। साँझ ५ देखि ७ः३० बजेसम्म चल्ने कार्यक्रममा कविता र सङ्गीत ...

बिहीबार त्रिविको ५१ औं दीक्षान्त समारोह, १६ हजार विद्यार्थी दिक्षित हुने

बिहीबार त्रिविको ५१ औं दीक्षान्त समारोह, १६ हजार विद्यार्थी दिक्षित हुने
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज बिहीबार हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्राडा. दीपक अर्यालले जानकारी दिए । समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रत...

राष्ट्रिय वाणिज्य बैंक सम्मानित

राष्ट्रिय वाणिज्य बैंक सम्मानित
काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ। डिजिटल भुक्तानी र प्रविधिमैत्री बैंकिङ सेवामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै बैंकलाई एकसाथ दुईवटा अवार्ड प्रदान गरिएको हो। आज यहाँ आयोजित नेपाल क्लियरिङ हाउसको १७औं वार्षिकोत्सव समारोहमा राबा बैंकलाई सबैभन्दा बढी ‘क्यूआर’ मर्चेन्ट कारोबार गर्ने र सबैभन्दा बढी डिजिटल सरकारी कारोबार गर्ने बैं...

बर्दिया राष्ट्रिय निकुञ्जमा ५औँ पटकको बाघ गणना शुरू

बर्दिया राष्ट्रिय निकुञ्जमा ५औँ पटकको बाघ गणना शुरू
बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा हिजोदेखि ५औँ पटक बाघ गणना गर्न शुरू गरिएको छ । निकुञ्जभित्र क्यामरा जडान गरेर बाघ गणना थालिएको वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्माले बताउनुभयो । उहाँका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा बाघको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । त्यहाँ आठगुणाले बाघको सङ्ख्यामा वृद्धि भएको पाइएको हो । बाघको वृद्धिसँगै संरक्षणको चुनौति पनि उत्तिकै वृद्धि...

निर्वाचनअघि राजावादी शक्ति एकजुट हुँदै : राप्रपा–राप्रपा नेपालबीच एकता, लिङ्देन–थापाले आजै हस्ताक्षर गर्ने

निर्वाचनअघि राजावादी शक्ति एकजुट हुँदै : राप्रपा–राप्रपा नेपालबीच एकता, लिङ्देन–थापाले आजै हस्ताक्षर गर्ने
झापा / आसन्न निर्वाचनलाई केन्द्रमा राख्दै राजावादी राजनीतिक शक्ति पुनः एकजुट हुने दिशामा अघि बढेको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकताका लागि सहमति भएको छ । बुधबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दुई दलबीच एकता गर्ने निर्णय गरेको हो । राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार आजै साँझ...

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने झापा एक सहित १४ जना पक्राउ

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने झापा एक सहित १४ जना पक्राउ
विराटनगर / प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा ट्रायल सेन्टर दक्षिणढोकालगायत स्थानमा विचौलियाको काम गर्ने १४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउपर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–८ का ६१ वर्षीय झमकलाल श्रेष्ठ, काभ्रेपलाञ्चोक बनेपा–५ काठुटोल बस्ने ३३ वर्षीय अनिमेष अवा, दोलखा तामाकोशी–४ का ३३ वर्षीय वासु खड्का, झापा कमल गाउँपालिका–२ का ४७ वर्षीय भिमबहादुर...

पर्सा बहुदरमाई नगरपालिकाको ठेक्कापट्टामा भ्रष्टाचार

पर्सा बहुदरमाई नगरपालिकाको ठेक्कापट्टामा भ्रष्टाचार
काठमाडौं । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा सडक मर्मतको ठेक्कापट्टामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ। बहुदरमाई नगरपालिका वडा नं. २ अन्तर्गत बैरिया पानीटंकी प्रवेशद्वारदेखि उत्तर पिपरा हुँदै महावीर साह माध्यमिक विद्यालयसम्म जाने सडक मर्मत तथा कालोपत्रे गर्ने कार्यका लागि आ.व. २०८०/८१ मा ठेक्का लगाउँदा मिलेमतो गरी भ्रष्टाच...

नाडा अटोमोबाइल्स एशोसिएशनको साधारणसभा सम्पन्न

नाडा अटोमोबाइल्स एशोसिएशनको साधारणसभा सम्पन्न
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न भएको छ। संस्थाको आन्तरिक सुदृढीकरण र नीतिगत छलफलमा केन्द्रित यस सभामा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। संस्थामा हाल नवीकरण भएका कुल १ हजार ५४८ सदस्यहरूमध्ये १ हजार ४८३ जना सदस्यहरूको प्रत्यक्ष उपस्थितिमा सम्पन्न यस सभाले संस्थाप्रतिको बलियो विश्वास र एकतालाई पुष्टि गरेको छ। साथै कार्यक्रम संस्थाको...