काठमाडौं महानगरको नगरसभा : स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत

काठमाडौं महानगरको नगरसभा : स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशनले स्वास्थ्य सेवा विस्तार र संगठनात्मक सुधारसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ ।शुक्रबार सम्पन्न अधिवेशनमा महानगर प्रमुख बालेन शाहले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम विभिन्न प्रस्तावहरू स्वीकृत भएको घोषणा गरेका हुन् ।नगरसभाले ४३ औँ नगर कार्यपालिकाबाट स्वीकृत स्वास्थ्य बीमा लागू भएका १० वटा स्वास्थ्य प...

८ औँ बागलुङ महोत्सव सुरु

८ औँ बागलुङ महोत्सव सुरु
नवराज नेपाली बागलुङ (गलकोट), पुस ११ गते । बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको ८ औँ बागलुङ महोत्सव शुक्रबारदेखि सुरु गरिएको छ । आजदेखि महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्नुहुने छ । बागलुङ नगरपालिका वडा १ रामरेखामा हुने महोत्सवलाई आकर्षक बनाउन संघले विशेष पहल गरेको छ । त्यसका लागि संघका अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षतामा मूल समारोह समिति गठन...

महानगरद्वारा खसी–बाख्रा र सुँगुर–बँगुरलाई निःशुल्क खोप

महानगरद्वारा खसी–बाख्रा र सुँगुर–बँगुरलाई निःशुल्क खोप
विराटनगर / विराटनगर महानगरपालिकाले पीपीआर/स्वाइन फिभरविरुद्धको निःशुल्क खोप शुभारम्भ गरेको छ । महानगरको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा शुक्रबारदेखि खसी, बाख्रा र सुँगुर–बँगुरमा लाग्ने पीपीआर/स्वाइन फिभर विरुद्धको निःशुल्क खोप शुभारम्भ गरिएको हो । विराटनगर–४ इक्राहीस्थित पूजा कृषि फर्मबाट खोप अभियान सुरु गरिएको शाखाका संयोजक हिरालाल यादवले जानकारी दिए । आर्थिक विकास समितिका संयोजक श्...

विराटनगरमा दुईदिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन २०२५ आयोजना हुँदै

विराटनगरमा दुईदिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन २०२५ आयोजना हुँदै
विराटनगर — साहित्य, संस्कृति र समाजको समृद्धिलाई केन्द्रमा राख्दै मैथिली एसोसिएशन नेपालको आयोजनामा विराटनगरमा दुईदिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन २०२५ आयोजना हुने भएको छ। मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत सम्मेलनबारे जानकारी दिइएको हो। आयोजकका अनुसार सम्मेलनमा नेपाल र भारतसहित विश्वका विभिन्न मुलुकबाट १०० भन्दा बढी विद्वान, लेखक, भाषा–संस्कृतिकर्मी तथा अनुसन्धानकर्ताहरूको सहभागित...

पौष ११ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

पौष ११ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्नेछ । सन्तानबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ । अनुकूल यात्राको सम्भावना छ । पठन पाठन सामान्य रहला, फुर्सदिलो समय छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) स्वास्थ्यमा अचानक गडबडीको संकेत गर्दै छ, त्यसले गर्दा रुपैँया पैसाको हान...

तीव्र गतिको टिपरले ठक्कर दिँदा मोरङमा १४ वर्षीय बालकको मृत्यु

तीव्र गतिको टिपरले ठक्कर दिँदा मोरङमा १४ वर्षीय बालकको मृत्यु
मोरङ : विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने उनका बुवा घाइते भएका छन्। प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ बजे गिट्टी बोकेर विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९७७० नम्बरको टिपरले ग्रामथान गाउँपालिका–५ ककडमाडीमा उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको प्रदेश १-०२-०५२ प ९००५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। ...

मुस्ताङ भन्सारबाट उठ्यो ५ अर्ब राजस्व

मुस्ताङ भन्सारबाट उठ्यो ५ अर्ब राजस्व
हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), पुस १० गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –२, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले ब्यावसायिक रुपमा सञ्चालनमा आएको पाँच महिना नपुग्दै ५ अर्बभन्दा बढी राजस्व संंकलन गरेको छ । चीनको स्वायत्त प्रदेश तिब्बतको झोङवासेन जिल्लाबाट लिजी–नेचुङ (कोरला) बाट नियमित विद्युतीय सवारी साधनसहित अन्य सामान बोकेका कन्टेनरहरू भित्रिएसँगै पुस महिनाको १० गतेसम्म...

नेपाली चलचित्रमा सम्भावना बोकेकी नायिका बिनिता

नेपाली चलचित्रमा सम्भावना बोकेकी नायिका बिनिता
तस्वीरमा देखिएकी हुन् फिल्म ‘पीआर’ की मुख्य नायिका बिनिता कार्की—नेपाली चलचित्रमा आशा र सम्भावना बोकेर उदाएकी नयाँ पुस्ताकी प्रतिभाशाली अभिनेत्री। डेब्यु चलचित्रमै सशक्त उपस्थिति जनाउँदै उनले आफू ‘नयाँ अनुहार’ मात्र नभई, अभिनय क्षमता बोकेकी कलाकार भएको प्रमाणित गरेकी छन्। ‘पीआर’ मा बिनिताले नेपालबाट अस्ट्रेलिया पुगेकी एक साधारण युवतीको सपना, सङ्घर्ष र भावनात्मक उतारचढावलाई अत्यन्त स्वाभाविक रूपम...

युवा पत्रकार अरबिन्द्र गौतम नगद पुरस्कारसहित सम्मानित

युवा पत्रकार अरबिन्द्र गौतम नगद पुरस्कारसहित सम्मानित
काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २८औँ वार्षिक साधारण सभाको अवसरमा युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित भएका छन् । भुम्लु गाउँपालिका–४, काभ्रेपलाञ्चोक निवासी गौतमलाई वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार २०८२ अन्तर्गत नगद तथा सम्मानपत्रसहित सम्मान प्रदान गरिएको हो। सहकारी विषयलाई केन्द्र भागमा राखी समग्र सहकारी क्षेत्रको विकास, विस्तार तथा सुदृढीकरणका लागि सकारात्मक...

तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण

तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण
चन्द्र पन्दाक ताप्लेजुङ, पुस १० गते। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण गरेको छ। यातायात सञ्चालनका लागि पक्की मोटरेवल (मोटर गुड्ने) पुल नभएका कारण गाउँपालिकाले तमोर नदीमा काठको अस्थायी पुल निर्माण गरेको हो। गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा नम्बर-५, तापेथोक वडा नम्बर-६, लेलेप जोड्नेगरी तापेथोकबगरस्थित तमोर नदीमा मोटर गुड्ने काठको अस्थाय...