आजको राशिफल ~वि.सं.२०८२ पौष १७ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं.२०८२ पौष १७ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
काठमाडौं । आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन् २०२६ जनवरी १ तारिख । अंग्रेजी नयाँ वर्ष । राष्ट्रिय पोसाक दिवस, टोपी दिवस । पुस शुक्ल पक्षको त्रयोदशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । मेष : नयाँ लगानी लगाउन सञ्चित रकम खर्च गर्नुपर्ला। आफन्तहरू मध्य रमाइलो समय व्यतीत हु...

निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्न सक्ने अवस्थामा छैन : अध्यक्ष ढकाल

निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्न सक्ने अवस्थामा छैन : अध्यक्ष ढकाल
काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्न सक्ने अवस्थामा नरहेको बताउनुभएकाे छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाण्डाैमा आयोजना गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य, सामूहिक पहल नामक कार्यक्रममा अध्यक्ष ढकालले लगानीको वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो । उहाँका अनुसार समृद्धिका लागि निजी क्...

अब हात हल्लाएर गाडी रोक्नुपर्दैन, ‘बीकेई’ सार्वजनिक

अब हात हल्लाएर गाडी रोक्नुपर्दैन, ‘बीकेई’ सार्वजनिक
विराटनगर — विराट ट्रेड एक्स्पोको अवसर पारेर इक्विटी डेभलपर्सको परियोजना विराट कोशी इलेक्ट्रिक यातायात (बीकेई) औपचारिक रूपमा सार्वजनिक गरिएको छ। कोशी प्रदेशकै पहिलो डिजिटल तथा विद्युतीय सार्वजनिक यातायात प्रणालीका रूपमा बीकेई सुरु गरिएको हो। दैनिक सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुले भोग्दै आएका भीडभाड, ट्राफिक जाम, सिट नपाइने, सेवा ढिलाइ, अनियमित भाडादर तथा यात्रु सुरक्षासम्बन्धी समस्या सम...

ओखलढुङ्गाको भदौरेमा मगर दम्पती को विभत्स हत्या

ओखलढुङ्गाको भदौरेमा मगर दम्पती को विभत्स हत्या
शेरबहादुर राई ओखलढुङ्गा, पुुस १५ गते । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा एक मगर दम्पतीको विभत्स हत्या भएको छ । स्थानीयका अनुसार अन्दाजी ६० वर्षका शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको गएराति हत्या भएको हो । बिहान अबेरसम्म घरबाट ननिस्किएपछि छिमेकीले बोलाउँदा प्रतिक्रिया नआएपछि घरभित्र प्रवेश गर्दा दुवै जनाको शव फेला परेको थियो । घटनाबारे जानकारी पाएलगत्तै जिल्ला ...

सन्तान प्राप्तिको कामना गर्दै आज पुत्रदा एकादशी व्रत गरिँदै

सन्तान प्राप्तिको कामना गर्दै आज पुत्रदा एकादशी व्रत गरिँदै
काठमाडौं, १५ पुस । आज पौष शुक्ल एकादशी पुत्रदा एकादशीको व्रत गरिँदैछ । यो एकादशीको विधिपूर्वक व्रत गर्नाले सन्तान प्राप्ति हुने विभिन्न पौराणिक एवं शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यो एकादशीको माहात्म्य युधिष्ठिरले सोधेपछि भगवान् श्रीकृष्णले आज्ञा गर्दै पुत्रदा एकादशीको व्रतले सबै पापलाई हरण गर्ने उल्लेख गरेको पनि विभिन्न ग्रन्थमा लेखिएको छ । समस्त कामना तथा सिद्धिका दाता भगवान् लक्ष्मीनारा...

सगरमाथाको फोहोर फिर्ता ल्याउने ‘डिपोजिट’ प्रणाली असफल, खारेज गर्ने तयारी

सगरमाथाको फोहोर फिर्ता ल्याउने ‘डिपोजिट’ प्रणाली असफल, खारेज गर्ने तयारी
सगरमाथा क्षेत्रमा थुप्रिएको फोहोर व्यवस्थापनका लागि लागू गरिएको धरौटी फिर्ता योजना असफल भएपछि सरकारले यसलाई खारेज गर्ने तयारी गरेको छ। बीबीसीका अनुसार पर्वतारोहीहरूलाई आफ्नो फोहोर आफैँ तल ल्याउन प्रोत्साहित गर्ने उद्देश्यले सुरु गरिएको यो योजनाले ११ वर्षसम्म पनि ठोस नतिजा दिन नसकेको निष्कर्ष निकाल्दै पर्यटन विभागले यसलाई हटाउन लागेको हो। हालको व्यवस्था अनुसार सगरमाथा चढ्ने प्रत्येक आरोहीले ४...

आज तमु ल्होसार

आज तमु ल्होसार
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा ...

महानगरको आयोजनामा पशु जैविक सुरक्षा प्रवद्र्धनबारे एकदिने गोष्ठी

महानगरको आयोजनामा पशु जैविक सुरक्षा प्रवद्र्धनबारे एकदिने गोष्ठी
विराटनगर । पशुपालन क्षेत्रको दिगो विकास र रोग नियन्त्रणलाई केन्द्रमा राख्दै विराटनगर महानगरपालिकाले पशु जैविक सुरक्षा (बायोसेक्युरिटी)सम्बन्धी एकदिने अन्तरक्रिया गोष्ठी आयोजना गरेको छ । महानगरको कृषि तथा पशुपंक्षी शाखाको आयोजनामा विराटनगर–१९ मा सम्पन्न गोष्ठीमा बाख्रा, गाईलगायत चौपायामा रोग सर्न नदिन अपनाउनुपर्ने जैविक सुरक्षाका उपायबारे छलफल गरिएको हो । कार्यक्रममा महानगरपालिकाको आर्थिक विकास सम...

समानुपातिक बन्दसूची बुझाउन दलहरू दौडधुपमा, कांग्रेस–रास्वपा–एमालेको सूचीमा नयाँ र पुरानाको मिश्रण

समानुपातिक बन्दसूची बुझाउन दलहरू दौडधुपमा, कांग्रेस–रास्वपा–एमालेको सूचीमा नयाँ र पुरानाको मिश्रण
विराटनगर / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूले समानुपातिकतर्फका उमेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेले आ–आफ्नो राजनीतिक प्राथमिकता, पुस्तान्तरण र समावेशितालाई जोड दिँदै सूची तयार गरेका छन् । नेपाली कांग्रेसले पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई समानुपातिक बन्दसूची...

आजको राशिफल ~वि.सं.२०८२ पौष १५ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं.२०८२ पौष १५ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष : कार्यक्षेत्रमा आफ्नो प्रतिभालाई प्रदर्शित गर्न सकिनेछ। नोकरी वा पेशामा उच्च अधिकारीहरू सहयोगी सिद्ध हुनेछन्। व्यापार व्यवसायमा सानो परिश्रमले राम्रो लाभ उठाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ। वृष :वैदेशिक रोजगारमा सफलता मिल्नेछ। प्रतियोगी परीक्षामा संघर्ष गर्नुपर्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आलस्यले गर्दा चुनौतीहरूको सामना गर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भन...