पहिलोपटक अन्तर्राष्ट्रिय प्लेटफर्मले नेपाली क्रिएटरको सामग्री सेयर

पहिलोपटक अन्तर्राष्ट्रिय प्लेटफर्मले नेपाली क्रिएटरको सामग्री सेयर
काठमाडौं। पोखरा घर भएकी चर्चित मोटोभ्लगर सुरक्षा केसीको सामग्रीलाई अन्तर्राष्ट्रिय स्तरको सामाजिक सञ्जाल इन्स्टाग्रामले आफ्नो अफिसियल अकाउन्टमार्फत सेयर गरेको छ। इन्स्टाग्रामले बिहीबार बिहान सुरक्षा केसीको रिल्स भिडियो पोस्ट गरेको हो। रिल्ससँगै इन्स्टाग्रामले उनलाई फलो गरेको पनि देखिएको छ। सम्भवतः यो नेपाली कन्टेन्ट क्रिएटरको सामग्रीलाई विश्वव्यापी प्लेटफर्मले सेयर गरेको पहिलो घटना हो। सुरक्...

जुम्लामा प्रहरी भ्यान दुर्घटना हुँदा ७ जना घाइते

जुम्लामा प्रहरी भ्यान दुर्घटना हुँदा ७ जना घाइते
हुम्ला – जुम्लामा प्रहरी भ्यान दुर्घटना हुँदा सात जना निर्वाचन प्रहरी घाइते भएका छन्। बिहीबार जुम्ला बजारदेखि नाग्मतर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको भ्यान तातोपानी गाउँपालिका–६ धौलापानीमा दुर्घटना हुँदा त्यसमा सवार सात जना निर्वाचन प्रहरी घाइते भएका हुन्। उनीहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले बताए। उनका अनुसार घाइते स...

अहिलेकाे चुनाव धाेका हाेः धवल शमशेर

अहिलेकाे चुनाव धाेका हाेः धवल शमशेर
नेपालगन्ज – राप्रपाका महामन्त्री डा. धवल शमशेर राणाले प्रजातन्त्र दिवसकाे अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएकाे भिडियाे सन्देश सान्दर्भिक र स्वागतयाेग्य भएकाे टिप्पणी गरेका छन्। नेपालगन्जमा आज साझा सरोकार डट कम सँग कुरा गर्दै डा. राणाले अहिलेकाे चुनावले जेनजीकाे माग सम्बाेधन गर्न नसक्ने बताए। उनले अहिलेकाे चुनावमा नयाँले जिते पुरानाले काम गर्न नदिने र पुरानाले जिते नयाँले काम गर्न नदिएर फेर...

पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशलाई राप्रपाको समर्थन: “निर्वाचनअघि राष्ट्रिय समस्या समाधान गरौँ”

पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशलाई राप्रपाको समर्थन: “निर्वाचनअघि राष्ट्रिय समस्या समाधान गरौँ”
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार जारी गरेको भिडियो सन्देशप्रति समर्थन जनाउँदै मुलुकका राष्ट्रिय समस्या समाधान गरेपछि मात्र निर्वाचन प्रक्रियामा प्रवेश गर्नु उपयुक्त हुने बताएको छ । पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आज बसेको केन्द्रीय पदाधिकारी बैठकले यही निष्कर्ष निकालेको हो। बैठकमा निर्वाचनअघि राष्ट्रिय समस्याको समाधान, चुनावपश्चात द्वन्द, अश...

पुराना दलहरुलाई रविको चुनौती : सबै दल मिलेर चुनाव लड्नुहोस्, घण्टी भर्सेस अल

पुराना दलहरुलाई रविको चुनौती : सबै दल मिलेर चुनाव लड्नुहोस्, घण्टी भर्सेस अल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सबै दलहरु एक भएर रास्वपासँग भिड्न चुनौती दिएका छन् । बिहीबार सुर्खेतमा आयोजित ‘हामी आयौं’परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले कसको कति मान्छे आए भनेर रास्वासँग फोटो भिडाउने काम भएको भन्दै चुनावमा भिड नभई मतपत्र भिडाउने बताए । उनले भने, ‘यहाँ कसको कति मान्छे आए भनेर फोटो भिडाउँदै छन् । आएनन् हाम्रो मान्छे भयो तपाईकै मान्छे आए । चुन...

टी-२० विश्वकपमा आज तीन खेल हुँदै

टी-२० विश्वकपमा आज तीन खेल हुँदै
काठमाडौं । जारी टी-२० विश्वकपमा आज तीन खेल हुँदै छन् । आज समूह सी अन्तर्गत इटाली र वेस्ट इण्डिजबीचको खेल बिहान ११:१५ बजेदेखि कोलकोताको इडेन गार्डेनमा हुँदै छ । जारी विश्वकपमा वेस्ट इण्डिजले आफ्ना तिनै खेल जितेर सुपर आठमा पुगिसकेको छ भने इटालीले ३ मध्ये एक जित र २ हार बेहोरेर समूह चरणबाट बाहिरिइसकेको छ । त्यस्तै आज समूह बी अन्तर्गतका श्रीलङ्का र जिम्बाबे कोलम्बोमा दिउसो ३: १५ बजेदेखि खेल्दै छ...

आज प्रजातन्त्र दिवस मनाइँदै

आज प्रजातन्त्र दिवस मनाइँदै
काठमाडौं । देशभर विभिन्न कार्यक्रम गरी आज प्रजातन्त्र दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रूपमा विभिन्न कार्यक्रम आयोजना गरेर प्रजातन्त्र दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । विसं.२००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरङ्कुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ । राज्यशक्तिको...

सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा

सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
कास्की- आयोजक सहारा क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा छ पटकका च्याम्पियन टोली मनाङ मस्र्याङदी क्लबलाई ‘सडन डेथ’मा पराजित गर्दै सहारा फाइनलमा पुगेको हो । खेलको नियमित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा समेत दुबै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । पेनाल्टी सु...

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी
काठमाण्डौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावाली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ । आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाएर जारी गरेको हो । कार्यविधिअ...

लोकतन्त्र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था होः अध्यक्ष दाहाल

लोकतन्त्र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था होः अध्यक्ष दाहाल
काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा लोकतान्त्रिक पद्धतिलाई प्रभावकारी र जनउत्तरदायी बनाउँदै अघि बढ्ने प्रण गर्नुमै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुने बताएका छन् । उनले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको प्रवर्द्धन र सुदृढीकरणका ल...