जेबी ट्रान्सपोर्टबाट ७ लाख बढीको लत्ताकपडा बरामद

जेबी ट्रान्सपोर्टबाट ७ लाख बढीको लत्ताकपडा बरामद
विराटनगर : विराटनगर महानगरपालिका–७ सातघुम्तीस्थित जेबी ट्रान्सपोर्टबाट प्रहरीले बिल बिजकमा कम मूल्यांकन गरिएको ७ लाखभन्दा बढी मूल्यको लत्ताकपडा बरामद गरेको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीका अनुसार ट्रान्सपोर्टमा भिसिटिएस बिलसमेत नभएको तथा बिल बिजकमा कम मूल्यांकन गरी लत्ताकपडा राखिएको भन्ने सूचनाका आधारमा खानतलासी गरिएको थियो। सो क्रममा ट्रान्सपोर्टभित्र सेतो प्लास्टिकको बोरामा...

धनकुटामा आइपुग्यो निर्वाचनका लागि मतपत्र

धनकुटामा आइपुग्यो निर्वाचनका लागि मतपत्र
कविराज घिमिरे हिले, फागुन ८ गते । धनकुटामा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, धनकुटाका अनुसार प्रत्यक्षतर्फ एक लाख २७ हजार थान र समानुपातिकतर्फ एक लाख ३२ हजार थान मतपत्र शुक्रबार दिउँसो आइपुगेको हो । नेपाली सेनाको सहयोगमा ल्याइएको मतपत्र मिलाएर राख्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले जानकारी दिनुभयो । उह...

समृद्धि र कल्याणमा नजोडिने शिक्षा सन्दर्भहीन : प्रधानमन्त्री कार्की

समृद्धि र कल्याणमा नजोडिने शिक्षा सन्दर्भहीन : प्रधानमन्त्री कार्की
फडिन्द्र अधिकारी लेखनाथ, फागुन ८ गते । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयहरुले विश्व बजारमा खरो उत्रिन सक्ने जनशक्ति तयार गर्नुपर्नेमा जोड दिनुभएको छ । पोखरा विश्वविद्यालयको शुक्रबार भएको २१ औं दीक्षान्त समारोहमा उहाँले विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणमा प्रत्यक्ष जोड्नुपर्ने विचार राख्नुभएको हो । समारोहमा छ हजार छ सय २२ विद्यार्थी दीक्षित भएका छन् । उहाँले भन्नुभयो...

जेसीबीले लडाएको ढुंगाले लागेर ७१ वर्षीय वृद्धको मृत्यु

जेसीबीले लडाएको ढुंगाले लागेर ७१ वर्षीय वृद्धको मृत्यु
खोटाङ / खोटाङमा जेसिबीले माथिबाट लडाएको ढुङ्गाले लागेर एक वृद्धको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित धाराखोलाका ७१ वर्षीय बलबहादुर राईको ढुंगाले लागेर मृत्यु भएको छ। सोही नगरपालिकाको वडा नम्बर ३ च्यास्मिटारस्थित दाल्फुको भित्री सडक निर्माणका लागि लगिएको ना.१ क ७३४७ नम्बरको जेबिसीले माथिबाट लडाएको ढुङ्गाले राईको टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो। घटना भएको...

सपनामा पानी देख्नु शुभाशुभ कस्तो हुन्छ, जान्नुहोस्

सपनामा पानी देख्नु शुभाशुभ कस्तो हुन्छ, जान्नुहोस्
भनिन्छ कि सामुद्रिक शास्त्र अनुसार हरेक सपनाको अर्थ हुन्छ। यो पनि भनिन्छ कि सपनामा हाम्रो भविष्य पनि देखिन्छ। अब कुन सपना शुभ हुनेछ र कुन अशुभ हुनेछ। हामी यो सपनाको बारेमा मात्र थाहा पाउनेछौं। सपनामा, व्यक्तिले धेरै चीजहरू देख्दछन्, तर त्यहाँ एउटा कुरा पनि छ जुन सपनामा देख्छन् सब भन्दा बढी र त्यो हो पानी । आजको यस लेखमा हामी तपाईंलाई सपनामा पानी देख्नुको मतलबको बारेमा बताउँदछौं। सामुद्रिक ...

मेची भन्सारद्वारा नौ अर्ब बयानब्बे करोड राजस्व असुली

मेची भन्सारद्वारा नौ अर्ब बयानब्बे करोड राजस्व असुली
झापा। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ। उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा १० अर्ब ५५ करोड २० लाख ३४ हजार सङ्कलनको लक्ष्य निर्धारण भएको थियो। यद्यपि माघमा मात्रै एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार सङ्कलन भएको छ। यो उक्त माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो। चा...

ताप्लेजुङमा मनाइयो प्रजातन्त्र र निर्वाचन दिवस

ताप्लेजुङमा मनाइयो प्रजातन्त्र र निर्वाचन दिवस
राष्ट्रिय प्रजातन्त्र दिवस तथा १० औं निर्वाचन दिवसको अवसरमा बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङ प्रवेशद्वार हेलिप्याड भण्डोत्तोलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ। राष्ट्रिय प्रजातन्त्र दिवस आयोजक मूल समारोह समितिको आयोजनामा हेलिप्याडमा रहेको नेपालको राष्ट्रिय झण्डा परिर्वतन गरी झण्डोत्तोलन गरिएको हो। संविधान दिवसको अवसरमा हेलिप्याडमा राखिएको नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन संगै फे...

सुर्खेतबाट रास्वपाका वाचापत्र सार्वजनिक

सुर्खेतबाट रास्वपाका वाचापत्र सार्वजनिक
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सुर्खेतबाट आफ्नो चुनावी ‘वाचापत्र’ सार्वजनिक गरेको छ। पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र उपसभापति स्वर्णिम वाग्लेले संयुक्त रूपमा सार्वजनिक गरेको उक्त वाचापत्रमा सहकारी र लघुवित्त क्षेत्रको संकट समाधानलाई मुख्य प्राथमिकता दिइएको छ। एकीकृत बचत सुरक्षा कोषस् राज्यका तर्फबाट सु...

मतदाता शिक्षामा पालिकाहरुको समन्वय

मतदाता शिक्षामा पालिकाहरुको समन्वय
काठमाण्डौ – फागुन २१ गतेको प्रतिनिधिसभा चुनावका लागि मतदाता शिक्षा कार्यक्रममा पालिकाले सहजीकरण र समन्वय बढाएका छन् । निर्वाचन आयोगले गएको ३ गतेदेखि देशभरका ७ सय ५३ पालिकाका ६ हजार ७ सय ४३ वडामा एक/एकजना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको छ । ती स्वयंसेवकले मतदाताको घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट मतदान प्रक्रियाबारे जानकारी दिइरहेका छन् । उनीहरुलाई पालिकाले सहजीकरण गरेका हुन् । म...

डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने

डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको नेतृत्वमा सरकार बनेपछि भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको महलमा डोजर चल्ने बताएका छन्। कर्णालीमा बिहीबार आयोजित वाचापत्र सार्वजनिक कार्यक्रमा उनले रास्वपा सरकार आएमा गरिब बस्तीको उठिवास लगाउने र डोजर चलाउने भन्दै जनतालाई तर्साउने प्रयास भइरहेको आरोप लगाए। उनले डोजर चलेमा सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्ने भन्...