विश्वकपमा सर्बाधिक १० गोल भन्दा बढी गर्ने यी हुन १७ खेलाडी (सुचीसहित)
काठमाडौं, ३ साउन । फिफा विश्वकपमा फ्रान्सका किलियन एम्बाप्पेले सर्बाधिक १० गोलसहित कुल गोल संख्या २२ पुरयाएर अहिलेसम्मका सबै रेकर्ड तोडन सफल भएका छन् ।
फ्रान्सका २७ बर्षे स्ट्राइकर एम्बाप्पेले यो उमेरमा बनाएको रेकर्ड सम्भवतः अब अर्जेन्टिनका लियोनेल मेस्सीले बाहेक अरूले तोडन सक्दैन्, त्यो पनि आज हुने फाइनल खेलमा मेस्सीले २ गोल गरेको खण्डमा मात्रै उनको रेकर्ड तोडिनेछ । र, सम्भवतः मेस्सी यो व...









