‘भागेको अन्तर्वार्ता छापिएपछि पूर्वमन्त्री खड्का नेपाल फर्किनुभयो’

‘भागेको अन्तर्वार्ता छापिएपछि पूर्वमन्त्री खड्का नेपाल फर्किनुभयो’
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली काँग्रेस नेता दीपक खड्का भागेको भनेर आफूले अन्तर्वार्ता दिएपछि उनी नेपाल फर्केको दाबी गरेका छन्। सिंहदरबारमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले पूर्वमन्त्री खड्काले स्वयं नै आफू स्थलमार्गबाट भारत गएको स्वीकार गरेको बताए। उनले आफूले अन्तर्वार्ता दिँदा पूर्वमन्त्री खड्का नेपालमा नरहेको दाबी ग...

शोकले मालिकार्जुनबासीले मनाएनन् दीपावली

शोकले मालिकार्जुनबासीले मनाएनन् दीपावली
कञ्चनपुर, कार्तिक ३ गते । कञ्चनपुरका विपिन जोशीको शव घरमा ल्याइएको छ । सोमबार काठमाडौँ विमानस्थलबाट धनगढी हुँदै विपिनको शव घरमा पुगाइएको हो । तिहारको दोस्रो दिन दीप प्रज्ज्वलन गरेर मनाइँदै आए पनि विपिन जोशीको घर रहेको भीमदत्त नगरपालिका–३ मालिकार्जुन टोलमा भने स्थानीयहरूले दीपावली गरेनन् । स्थानीयहरूका घर सुनसान देखिएको छ । विपिनको मृत शरीर घरको आँगमनमा राखिएको छ । “झिलिमिली तिहार मनाउन मन थ...

विपिनको परिवारलाई दुई लाख सहयोग

विपिनको परिवारलाई दुई लाख सहयोग
अविनाश चौधरी धनगढी, कात्तिक ३ गते। हमासले हत्या गरेको कञ्चनपुरका विपिन जोशीको परिवारलाई प्रदेश सरकारले दुई लाख रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ। २०८० असोज २३ गते बसेको मन्त्रीपरिषद् बैठकले हमास आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई जनही दुई÷दुई लाख रुपियाँ सहयोग दिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार मृतक जोशीको परिवारलाई पनि दुई लाख रुपियाँ आर्थिक सहयोग गर्ने मुख्यमन्त्री कमलबहादुर शाह...

लक्ष्मीपूजाको दिन १६ सय ५० मेगावाट बिजुली खपत

लक्ष्मीपूजाको दिन १६ सय ५० मेगावाट बिजुली खपत
काठमाडौँ । लक्ष्मीपूजा अर्थात् सोमबार साँझ देशभर १६५० मेगावाट बिजुली खपत भएको छ । जुन अन्य दिनको तुलनामा उच्च रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत) १६५० मेगावाट पुगेको जनाएको छ । कुल प्रणाली माग २६ सय ६५ मेगावाट रहेको प्राधिकरणले जनाएको छ । गत वर्षको लक्ष्मीपूजामा १६ सय ५ मेगावाट खपत भएको प्राधिकरणको भनाई छ । बढी बिजुली खपत गर्ने उद्...

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक ०४ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक ०४ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अचानक धन लाभ हुने योग छ । नयाँ आयस्रोत बन्न सक्छन् । लामो यात्राको सम्भावना देखिन्छ । साथी तथा परिवारबाट सुख, सहयोग र शान्ति प्राप्त हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नसोचेको स्थानमा खर्च बढ्ने सम्भावना छ । व्यर्थका खर्चहरूले मन पिरोल्न सक्छ । आर्थिक योजना सावधानीपूर्वक बनाउनुहोस्, अनावश्यक खर्चबाट बच्नुपर्ने समय हो । मिथुन (का, कि, कु, घ,...

महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ। नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्र्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फु...

सेनाको एक सय र प्रहरीका १४ सय हतियार अभिलेख बाहिर

सेनाको एक सय र प्रहरीका १४ सय हतियार अभिलेख बाहिर
भदौ २३ गतेको जेन जी प्रदर्शन र २४ गतेको विध्वंशमा नेपाल प्रहरीका झण्डै १५ सय हतियार लुटपाट,आगजनीमा परेका छन् । तीमध्ये करिब एक सय नेपाल प्रहरीलाई सेनाले उपलब्ध गराएको हतियार भएको बताइन्छ । नेपाल प्रहरीले उक्त विध्वंशमा लुटिएका हतियारसहित अन्य विवरण संकलन गर्ने क्रममा हालसम्म एक हजार ४५२ हतियारको अवस्था अज्ञात रहेको बताएको छ । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको भण्डार शाखामा दाखिला भएको वि...

आज कुकुर तिहार अर्थात नरक चतुर्दशी

आज कुकुर तिहार अर्थात नरक चतुर्दशी
काठमाडौँ / तिहारको दाेस्राे दिन आज घरघरमा भक्तिभावका साथ कुकुरलाई पूजा गरी मीठा खानेकुरा खुवाइँदै कुकुर तिहार मनाइँदैछ। यमपञ्चक अर्थात् दीपावलीको दोस्रो दिन पर्ने कुकुर तिहार यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा. डा. देवमणि भट्टराईका अनुसार नरक चतुर्दशी र कुकुर तिहार सूर्य...

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक ०३ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक ०३ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । उपहारका नाउँमा बिग्रेको वस्तु हात लागि होला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पुरानो समस्याले झमेला आइलाग्ने योग छ । दाम...

तिहार मनाउन छ लाख मानिसले उपत्यका छोड्ने अनुमान

तिहार मनाउन छ लाख मानिसले उपत्यका छोड्ने अनुमान
काठमाण्डू । शनिबारदेखि सुरु भएको तिहारका लागि करिब छ लाख मानिसहरू काठमाण्डू उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसपटक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको सङ्ख्या बढ्ने अनुमान रहेको जनाएको हो । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले तिहारमा बाहिरिनेका लागि सहज रूपमा यातायात व्यवस्थापन हुने जानकारी दिनुभयो । “यसपटक दसैँका समयमा कतिपयले भारी...