क्षतिको विवरण उपलब्ध गराउन सङ्घीय मामिला मन्त्रालयको आग्रह

क्षतिको विवरण उपलब्ध गराउन सङ्घीय मामिला मन्त्रालयको आग्रह
काठमाडौँ, कात्तिक ३० गते । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई आग्रह गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरी क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले यही कात्तिक २७ गते एक पत्रमार्फत आन्दोलनका क्रममा भएको क्षतिको विवरण अनलाइन पोर्टलमा प्...

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक ३० गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक ३० गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले दु:ख दिन सक्छन् । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आजको लाभांश सुरक्षित वा सञ्चय नहु...

सुदूरपश्चिममा वन उपभोक्ता समूहको आन्दोलन स्थगित, समस्या समाधानका लागि १३ सदस्यीय कार्यदल गठन   

सुदूरपश्चिममा वन उपभोक्ता समूहको आन्दोलन स्थगित, समस्या समाधानका लागि १३ सदस्यीय कार्यदल गठन   
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन उपभोक्ता समूहहरूले घोषणा गरेको प्रदेशव्यापी आन्दोलन स्थगित गरेका छन् । वन उपभोक्ता समूह सुदूरपश्चिम प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा भएको छलफलपछि आन्दोलन रोक्ने निर्णय गरेको हो । मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाको अध्यक्षता र प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा भएको छलफलमा समितिबाट प्रस्तुत...

आज देशभरको मौसम मुख्यतया सफा रहने   

आज देशभरको मौसम मुख्यतया सफा रहने   
काठमाण्डू । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य   

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य   
काठमाण्डू । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७५, आलु रातो प्रतिकिलो रु ६४, आलु रातो (भारतीय) प्रतिकिलो रु ४८, आलु सेतो प्रतिकिलो रु ४६, प्याज सुकेको (भारतीय) प्रतिकिलो र...

सगरमाथा चौधरी आँखा अस्पतालद्वारा आँखा शिविर सञ्चालनः तीन वर्षमै दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया 

सगरमाथा चौधरी आँखा अस्पतालद्वारा आँखा शिविर सञ्चालनः तीन वर्षमै दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया 
सिरहा । नेपाल नेत्रज्योति संघद्वारा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्यमा लहान नगरपालिका सञ्चालन हुँदै आएको आँखा जाँच शिविरले तीन वर्षको अवधिमा दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीलाई शल्यक्रियामार्फत निःशुल्क उपचार गरेको छ ।           नगरपालिकाका २४ वटै वडामा आयोजित शिविरमार्फत हालसम्म १८ हजार ३१७ जनाको आँखा जाँच गरिएको थियो, जसमा दुई हजार ५५३ जनामा मोतियाबिन्दु पहिचान गरिएको शिविर प्रमु...

ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस : प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन   

ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस : प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन   
दमौली (तनहुँ) । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई वटा मतदान केन्द्र थप गर्न स्थानीय तहबाट सिफारिस भएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले थपघट गर्र्नुपर्ने भए सिफारिस गर्न आग्रह गरिएबमोजिम ऋषिङ गाउँपालिकाबाट दुई वटा मतदान केन्द्र थप गर्न सिफारिस भएर आएको हो । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिक...

डा. मोहन सुबेदीकाे ब्यक्तित्व परिचय

डा. मोहन सुबेदीकाे ब्यक्तित्व परिचय
काेशी प्रदेशका एक बहुआयामिक ब्यक्तित्व डा माेहन सुबेदीकाे परिचय र छाेटाे जीवनकथा प्रस्तुत गर्ने प्रयास गरेका छाैं । एक बहुआयामिक व्यक्तित्वको प्रतीक नेपालको काेशी प्रदेशमा शिक्षा, आर्थिक विश्लेषण र लेखाव्यवसाय, सामाजिक विकास र राजनीतिक क्षेत्रमा समेत उल्लेखनीय योगदान दिने व्यक्तित्व हुन् डा. मोहन सुबेदी। इलाम जिल्लाको सूर्योदय नगरपालिका वार्ड नं. १ (साविक गोर्खे गा.वि.स. वार्ड नं. २) मा २०...

मनमोहनका विद्यार्थीको नवप्रवर्तन : स्मार्ट हार्भेस्ट मेसिन र सोलार पोडवे सार्वजनिक

मनमोहनका विद्यार्थीको नवप्रवर्तन : स्मार्ट हार्भेस्ट मेसिन र सोलार पोडवे सार्वजनिक
कृष्ण पोखरेल, विराटनगर — कोशी प्रदेश सरकारअन्तर्गत रहेको मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीहरूले कृषि र स्मार्ट सिटी विकासमा उपयोगी हुने नवीन प्राविधिक उपकरणहरू निर्माण गरेका छन्। विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकमा तीन वर्षे डिप्लोमाको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूले आइतबार आफ्नो परियोजनाका उपकरणहरूको सार्वजनिक प्रदर्शन गरे। इलेक्ट्रिकल इन्जिनियरिङतर्फका विद्...

विराटनगरमा बालबालिकाका लागि ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रमको तयारी, महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखिकरण

विराटनगरमा बालबालिकाका लागि ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रमको तयारी, महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखिकरण
मोरङ — बालबालिकाको स्वास्थ्य तथा मानसिक विकासलाई ध्यानमा राख्दै विराटनगरमा पहिलोपटक ‘स्वर्णबिन्दु प्राशन कार्यक्रम’ सञ्चालन गर्न लागिएको छ । सो कार्यक्रमलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि आज विराटनगरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । डा. चौधरीका अनुसार आगामी कात्तिक २५ गतेदेखि सुरु हुने यो कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाका १९ वटै वडाका बालबालिकालाई स्वर...