चितवनका पत्रकारलाई दुई दिने आर्थिक पत्रकारिता तालिम

चितवनका पत्रकारलाई दुई दिने आर्थिक पत्रकारिता तालिम
चितवन । उद्योग वाणिज्य संघ चितवनको आयोजना तथा नेपाल पत्रकार महासङ्घ चितवनको सहकार्यमा चितवनका पत्रकारलाई आर्थिक पत्रकारिता तालिम दिइएको छ । आइतबारबाट उद्योग वाणिज्य सङ्घको परिसरमा सुरु भएको तालिमको संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले समुद्घाटन गर्नुभएको हो । प्रशिक्षक द्वय मोदनाथ ढकाल र यज्ञ बन्जाडेलाई प्रशिक्षण सामग्री हस्तान्तरण गर्दै तालिमको औपचारिक सुरुवात गरिएको थियो । उद्घाटनको क्रममा सं...

तिमीहरूको सबै माग पूरा गर्न सक्दिन, निर्वाचनपछि आफ्नै सरकार बनाएर पूरा गर : मन्त्री पुन

तिमीहरूको सबै माग पूरा गर्न सक्दिन, निर्वाचनपछि आफ्नै सरकार बनाएर पूरा गर : मन्त्री पुन
इटहरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले युवाहरूलाई आफ्नै गाउँ फर्केर नेतृत्व विकास गर्नुपर्ने बताएका छन् ।सोमबार सिंहदरबारस्थित मन्त्रालयमा 'जेनजी २.०' ले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री पुनले यस्तो आग्रह गरेका हुन् । उनले कतिपय मागहरू पूरा गर्न नसक्ने किसिमका रहेको बताए । आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै मागहरू पूरा गर्न उनले आग्रह गरे । आफैँ निर...

‘परदेशी साइलो’ सार्वजनिक, रचना–स्वरदेखि अभिनयसम्मको दमदार प्रस्तुति

‘परदेशी साइलो’ सार्वजनिक, रचना–स्वरदेखि अभिनयसम्मको दमदार प्रस्तुति
काठमाडौं — नयाँ गीत ‘परदेशी साइलो’ सार्वजनिक गरिएको छ। गीतमा रामु सुनार र रोशनी रुचालको स्वर रहेको छ भने रचना कृष्ण कँडेलले तयार पारेका हुन्। अर्जुन पन्तको संगीत र तेजेन्द्र दुराको संगीत संयोजन तथा मिक्स–मास्टरिङले गीतलाई आधुनिक धारको प्रस्तुति दिएको छ। भिडियोतर्फ निर्देशक अर्जुन पन्तले प्रस्तुत गरेको दृश्यरोपणलाई सह–निर्देशक अशोक पौडेलले साथ दिएका छन्। भिडियोमा कलाकार रामु सुनार, विनिता अधिकार...

आयोगद्वारा कार्यक्रमको एकीकृत पुस्तक हस्तान्तरण

आयोगद्वारा कार्यक्रमको एकीकृत पुस्तक हस्तान्तरण
धनगढी, मङ्सिर १ गते । सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगले प्रकाशन गरेको चालु आर्थिक वर्षको वार्षिक विकास कार्यक्रमको जिल्लागत एकीकृत पुस्तक मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरेको छ । आयोगका उपाध्यक्ष डा. जीवन रानाथारुले आयोगको पुस्तक मुख्यमन्त्री शाहलाई हस्तान्तरण गर्नुभयो । पुस्तक ग्रहण गर्नुहुँदै मुख्यमन्त्रीले पुस्तकले प्रदेश सरकार र नागरिकबिच विकासको सेतुको रुपमा काम गर्ने बत...

आजको राशिफल ~ वि.सं २०८२ मंसिर ०२ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२  मंसिर ०२ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि तथा पशुपालनमा पनि बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन् । व्यापार व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । विवादमा परिनुका साथै सहयोगीहरू ...

मधेशका ५ जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

मधेशका ५ जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
काठमाण्डाै – सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले आज पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काललाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लगातार १० दिन बैठकमा उपस्थित नभएको भन्दै पाँच जना सांसदलाई पद...

जनकपुरले काठमाडौँ गोर्खाजलाई दियो १३१ रनको लक्ष्य

जनकपुरले काठमाडौँ गोर्खाजलाई दियो १३१ रनको लक्ष्य
काठमाडौँ, मङ्सिर १ गते । आजदेखि राजधानीमा सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई जितको लागि १३१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निरधारित २० ओभरमा छ विकेट गुमाएर १३० रनको योगफल बनाएको हो । जनकपुरको लागि आसिफ शेख...

प्रधानमन्त्री कार्कीले गर्नुभयो एनपिएलको उद्घाटन

प्रधानमन्त्री कार्कीले गर्नुभयो एनपिएलको उद्घाटन
काठमाडौँ, मङ्सिर १ गते । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा उहाँले साविक विजेता जनकपुर बोल्ट्स तथा काठमान्डु गोर्खाजका खेलाडीसँग परिचय गर्नुभएको थियो । उद्घाटन समारोहलाई आकर्षक बनाउन खेल सुरू हुनुअघि हेलिकाेप्टरबाट मैदानमा पुष्पवृष्टि गरिएको थियो। उद्घाटनसँगै लिगको औपचारिक सुरूआत...

सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह

सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
सुदूरपश्चिम, मङ्सिर १ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संस्थागत विकास गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । एफएम रेडियोमा कार्यरत पत्रकारका लागि आजदेखि धनगढीमा सुरु भएको अनुशिक्षण कार्यक्रममा उहाँले सञ्चार क्षेत्रको विकास गर्दै यसलाई भरपर्दो र विश्वासिलो बनाउन सामूहिक ऐक्यबद्धताको खाँचो औँल्याउनुभयो । मुख्यमन्त्रीले समग्र सञ्चार क्षेत्रलाई बल...

ब्राजिलमा कोप–३० को मध्यतिर वार्ताकारलाई दवाब सिर्जना गर्न बृहत् प्रदर्शन

ब्राजिलमा कोप–३० को मध्यतिर वार्ताकारलाई दवाब सिर्जना गर्न बृहत् प्रदर्शन
ब्राजिलको अमेजोन क्षेत्रको शहर बेलेममा संयुक्त राष्ट्रसङ्घको कोप–३० जलवायु सम्मेलनमा कडा वार्ता गरिरहेका वार्ताकारलाई सही निर्णयमा पुग्न दवाब सिर्जना गर्न जलवायुविद्, अभियानकर्मी र हजारौँ समर्थकहरूले शनिवार बेलेमको सडकमा जुलुस निकालेका छन् । चर्को घाममा जलवायु परिवर्तनका कारण अत्यधिक प्रभावित अमेजन क्षेत्रका आदिवासी जनजातिहरू जुलुसमा उत्सव मनाउने वातावरणमा भेला भएका तर उनीहरूले पृथ्वीको विशाल ‘...