प्रधानमन्त्री हुनुअघि बालेनले गरे नयाँ गित सार्वजनिक
काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले नयाँ गित सार्वजनिक गरेका छन् । बिहिबार साँझ उनले आफ्नै युटुब च्यानल ‘बालेन’बाट जय महाकाली बोलको गित सार्वजनिक गरेका हुन् ।
उनले आजै सांसद पदको शपथ ग्रहण गरेका थिए भने भोलि प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने कार्यक्रम छ ।
आज बालेनसहित प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा पद तथा गोपनिय...









