१६ वर्षअघि गुमनाम, अहिले पर्यटकले भरिभराउ अन्नपूर्ण आधार शिविर

१६ वर्षअघि गुमनाम, अहिले पर्यटकले भरिभराउ अन्नपूर्ण आधार शिविर
सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर पहिचान, पूर्वाधार र प्रवर्द्धनपछि गुल्जार भएको हो । पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि आधार शिविरमा अनुमान गरेभन्दा बढी संख्यामा पर्यटक आउन थालेका अन्नपूर्ण गाउ...

आजको राशिफलः बिस २०८३ असार ७ गते आईतवार

आजको राशिफलः बिस २०८३ असार ७ गते आईतवार
आजको राशिफलः बिस २०८३ असार ७ गते आईतवार, ई स २०२६ जुन २१, नेपाल सम्बत ११४६ तछलाथ्व सप्तमी, अधिक ज्येष्ठ शुक्ल पक्ष, जेठ शुक्ल सप्तमी पञ्चाङ्गः सिद्धि वणिज पूर्व, गृष्म ऋतु, चन्द्रमा सिंह राशिमा, सुर्य मिथुन राशीमा, योगः सिद्दी, करणः गर। आज रवी सप्तमी व्रत, अन्तर्राष्ट्रिय बुवा दिवस, विश्व योग दिवस र संगीत दिवस पनि हो ।  आज नेपालमा सुर्योदय बिहान ५ः १० मिनेटमा र सूर्यास्त साँझ ७ः०० मिनेटमा हुनेछ ।...

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म
सञ्जय मिश्रा रौतहट, ६ असार । रौतहट जिल्लामा सञ्चालन भइरहेको ‘ट्राफिक जनचेतनामूलक सप्ताह–२०८३’ अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिइएको छ ।   सप्ताहअन्तर्गत तेस्रो दिन सवारी साधनहरूको मेकानिकल चेकजाँच, सिट क्षमता तथा आरक्षण सिट कार्यान्वयनको अनुगमन, सार्वजनिक बसको भाडादर निरीक्षण तथा जनचेतनामूलक सामग्री वितरण गरिएको छ ।   मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, नेपाल प्रह...

फिफा विश्वकप : हैटीलाई ३ गोलले हराउँदै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा

फिफा विश्वकप : हैटीलाई ३ गोलले हराउँदै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा
फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो । दोस्रो हाफमा थप गोल हुन सकेन । ब्राजिलका म्याथेस कुन्हाले खेलको २३ औँ मिनेटमा र ३६ मिनेटमा गरी दुई गोल गरे । तेस्रो गोल पहिलो हाफको अतिरिक्त समयमा भिनिसियस जुनियरले गरे । पिँडुलाका चोटका कारण ब्राजिलका स्टार फरवार्ड नेयमारले आजको खेल पनि खेलेनन् । पाँच पटकको विश्वकप विजेता ब्राजिलले यो विश्व...

तनहुँ जलविद्युत् आयोजनाद्वारा सात योजना निर्माणाधीन, झाेलुंगेदेखि विद्यालय भवन निर्माणसम्म

तनहुँ जलविद्युत् आयोजनाद्वारा सात योजना निर्माणाधीन, झाेलुंगेदेखि विद्यालय भवन निर्माणसम्म
तनहुँ। तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनामार्फत सात योजना निर्माणाधीन अवस्थामा छन्। आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्वअन्तर्गत सात वटा योजना निर्माणाधीन अवस्थामा रहेका हुन्। आयोजना प्रमुख श्यामजी भण्डारीले वैशाखमा दुई वटा योजना सम्पन्न भएको जानकारी दिए। उनका अनुसार म्याग्दे गाउँपालिका–३ स्थित किल्चोक शाखा सडकमा नाला निर्म...

आजको मौसमः पुर्वी तराई भू-भागमा मध्यम बर्षा हुने, अन्यत्र सफा रहने

आजको मौसमः पुर्वी तराई भू-भागमा मध्यम बर्षा हुने, अन्यत्र सफा रहने
काठमाडौं, ६ असार। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा  स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । अन्य तराई भू-भागमा मुख्यतया सफा रहेको छ । कोशी र...

सुविन भट्टराईको समर लभ साउनदेखि नाटकघरमा

सुविन भट्टराईको समर लभ साउनदेखि नाटकघरमा
सुविन भट्टराईको उपन्यास समर लभ अब मञ्चमा हेर्न पाइने छ । कान्तिपुर फिल्म एकेडेमीले समर लभलाई नाटकका रूपमा मञ्चन गर्न लागेको हो । आगामी साउनदेखि कान्तिपुर एकेडेमीमा नाटक मञ्चन हुनेछ । लेखक भट्टराई भन्छन्, 'अतित, साया, प्रतिक्षा, किरण र सुस्मितालाई श्रावणमा भेट्नुपर्छ है, कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा !' अतित, साया, प्रतिक्षा, किरण र सुस्मिता समर लभ उपन्यासका पात्रहरू हुन् ।

महाधिवेसन अघिको रास्वपाको अन्तिम केन्द्रिय समिति बैठक बस्दैँ

महाधिवेसन अघिको रास्वपाको अन्तिम केन्द्रिय समिति बैठक बस्दैँ
काठमाडौं, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यस कार्याकालको अन्तिम केन्द्रीय समितिको बैठक बस्दैँछ ।   भोली देखी सुरू हुने महाधिवेसनको अघिल्लो दिन यस कार्यकालको अन्तिम केन्द्रिय समिति बैठक महाधिवेसनस्थल चितवनमा बस्नेछ ।    आजको बैठकमा गत बिहीबार केन्द्रीय सचिवालयले तय गरेका प्रस्तावलाई केन्द्रीय कमिटीले पारित गर्ने लगायतका एजेन्डाहरू पारित गर्ने अजेन्डा रहेका छन् ।  गत बिह...

जग्गा खाली गर्न कोशी अस्पतालको निर्देशन

जग्गा खाली गर्न कोशी अस्पतालको निर्देशन
विराटनगर/ मोरङको विराटनगरस्थित कोशी अस्पतालले आफ्नो स्वामित्वको जग्गा खाली गर्न निर्देशन दिएको छ । अस्पतालले जग्गा खाली गर्न १५ दिनको अल्टिमेटम दिएको हो । अस्पतालको ११, १२, १५, २२, २३ र २६ कित्ता नम्बरको जग्गामा व्यक्ति र विभिन्न संस्थाले स्थायी संरचना निर्माण गरेका छन् । नापी कार्यालयले जेठ २९ गते रेखाङ्कन गरेर अस्पतालको जग्गा छुट्याएको छ । अस्पतालले सूचना जारी गर्दै तोकिएको समयभित्र जग्गा खाल...

मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत, रसुवाकोमा कैफियत, कार्यालय प्रमुखसहित १३ जना कर्मचारी निलम्बित

मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत, रसुवाकोमा कैफियत, कार्यालय प्रमुखसहित १३ जना कर्मचारी निलम्बित
काठमाडौँ / मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका भित्रिएका सवारीसाधनको जाँचपास प्रक्रियामा भने कैफियत भेटिएको छ । भन्सार विभागद्वारा आज जारी विज्ञप्तिमा मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले ६४९ वटा विद्युतीय सवारीसाधन नियमसंगत भित्रिएको प्रतिवेदन दिएको जनाएको छ । ती सवारी साधन गत जेठ १४ गते नेपाल प्रवेश गरेको थियो । अनुगमन टोलीले आधिकारिक अभिलेख तथ...