सवारीको पहिचान सडकको गेटबाटै
काठमाडौँ, भदौ ३ गते । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने प्रावधान लागु भएसँगै त्यसको कार्यान्वयनका लागि मुलुकको विभिन्न आठ ठाउँमा इम्बोस्ड नम्बर प्लेटको ट्रेसिङका लागि उच्च सेन्सर भएको क्यामरासहित ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस गेट’ (आरएफआइडी) निर्माण गरिने भएको छ ।
पहिलो चरणमा मुलुकभरि १० ठाउँमा यस्तो गेट निर्माण गरिने छ । यसमध्ये दुई ठाउँमा सञ्चालन भइसकेका ...









