‘हेलो सरकार’मा गुनासाको बाढी, एक वर्षमै ३२१ प्रतिशत वृद्धि

‘हेलो सरकार’मा गुनासाको बाढी, एक वर्षमै ३२१ प्रतिशत वृद्धि
काठमाडौँ : नागरिकका गुनासा सुन्न र समाधान गर्न सञ्चालनमा रहेको ‘हेलो सरकार’मा पछिल्लो एक वर्षमै गुनासाको चाप अस्वाभाविक रूपमा बढेको छ। गत आर्थिक वर्षमा मात्रै गुनासोको संख्या अघिल्लो वर्षको तुलनामा ३२१ प्रतिशतले वृद्धि भएपछि सरकारले प्रणालीलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने तयारी अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘हेलो सरकार’लाई नागरिक गुनासो तथा एकीकृत सेवा व्यव...

पाँच जिल्लाका मुख्य राजमार्गमा आंशिकदेखि पूर्ण अवरोध

पाँच जिल्लाका मुख्य राजमार्गमा आंशिकदेखि पूर्ण अवरोध
काठमाडौँ, साउन २० गते । अविरल वर्षाका कारण आएको पहिरो र बाढीका कारण बुधबार देशका विभिन्न जिल्लाका मुख्य राजमार्गमा आंशिकदेखि पूर्ण अवरोध भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरी मुख्यालयका अनुसार काठमाडौँको नागर्जुन नगरपालिका–५ स्थित दहचोक क्षेत्रमा पहिरो खसेपछि त्रिभुवन राजपथको सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। कोशी प्रदेशअन्तर्गत भोजपुरको षडानन्द नगरपालिका–५ भीरगाउँमा बाढीका कारण मध्यपहाडी लोक...

भोक्राहामा सद्भाव र्‍याली, देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

भोक्राहामा सद्भाव र्‍याली, देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
सुनसरी : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले हिन्दु र मुस्लिम समुदायका धर्मगुरु तथा स्थानीयको सहभागितामा बुधबार सद्भाव र्‍याली निकालिएको छ। गाउँपालिकाको आयोजनामा भोक्राहा चोकबाट सुरु भएको र्‍याली विभिन्न स्थानको परिक्रमा गर्दै फूलचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा सहभागी धर्मगुरु तथा वक्ताहरूले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै विविधता...

११ फर्ममा वाणिज्यको स्थलगत अनुगमन, एउटा फर्मलाई २० हजार जरिवाना

११ फर्ममा वाणिज्यको स्थलगत अनुगमन, एउटा फर्मलाई २० हजार जरिवाना
काठमाडौं। स्थलगत अनुगमनका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गोकर्णेश्वर नगरपालिका–४ गोकर्णमा रहेको हरि एन्ड लक्ष्मण इन्टरप्राइजेजलाई २० हजार जरिवाना गरेको छ। खरिद बिल बिजक नराखेको पाइएकाले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उक्त फर्मलाई जरिवाना गरिएको विभागले जनाएको छ। मध्यपुर ठिमीमा रहेको जयसवाल ग्यास र बागबजारमा रहेको पोखरेली ग्यास सप्लायर्सलाई वितरण भएको खाना पकाउने ग्य...

ग्यासको अभाव छैन : आयल निगम

ग्यासको अभाव छैन : आयल निगम
काठमाडौँ, साउन १९ गते । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट गर्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तर अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ। निगमका प्रवक्ताद्वारा आज जारी विज्ञप्तिमा असार ३१ गतेको सञ्चालक समितिको निर्णयअनुसार १४.२ केजी क्षमताका एलपी ग्यास सिलिन्डरको बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ । हाल दैनिक मागअनुसार ग्यासको आपूर्ति भइरहेको भए पनि ...

गाउँपालिकाका सूचना अधिकृत एक लाख घुससहित पक्राउ

गाउँपालिकाका सूचना अधिकृत एक लाख घुससहित पक्राउ
काठमाडौँ, साउन १९ गते । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तामाङले भुक्तानी रकमको कमिसनमा बार्गेनिङ गर्दै पटक–पटक दुख हैरानी दिइ घुस माग गरिरहेको भन्ने निवेदनको आधारमा आयोगले सेवाग्रहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका वडा...

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’को थप उजुरी दिन आह्वान

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’को थप उजुरी दिन आह्वान
काठमाडौं। नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिका सम्बन्धमा उजुरी पठाउन खुला आह्वान गरेको छ। नेपाल रेडक्रस सोसाइटीले आज पत्रकार सम्मलेन गरी रेडक्रसका कुनै पनि निकायमा बेथिति तथा अनियमितता भएको भएमा उजुरी गर्न सबैमा आह्वान गरेको हो। आगामी भदौ ३ गतेसम्म उजुरी दिन रेडक्रसले आग्रह गरेको छ। सम्मेलनमा उजुरी तथा गुनासो अध्ययन छानबिन समितिका संयोजक डा. दीपेश घिमिर...

२५ लाख बराबरको भन्सार छलीको सामान बरामद

२५ लाख बराबरको भन्सार छलीको सामान बरामद
भद्रपुर। झापाको मेचीनगर नगरपालिका ७ को एक घरबाट प्रहरीले करिब २५ लाख मूल्य बराबरको भन्सार छलीका अवैध सामान बरामद गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकरभिट्टाको संयुक्त टोलीले आज बिहान स्थानीय कोपिला तामाङको भान्छा घरमा खानतलासी गर्दा भारतबाट अवैध रुपमा भन्सार छली भण्डारण गरी राखिएका सामान बरामद गरेको हो। जिल्ला प्रहर...

सरकारसँग सहमति भएपछि मृतक मेहताको शव परीक्षण हुने

सरकारसँग सहमति भएपछि मृतक मेहताको शव परीक्षण हुने
काठमाडौं। सरकार र मृतक रवीन्द्र मेहताका परिवारका सदस्यसँग भएको संवाद सकारात्मक भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा आज शिक्षण अस्पताल महारागजञ्मा भएको छलफलमा सरकारका तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्न पूर्ण प्रतिबद्धता व्यक्त गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। गृहमन्त्रीले मृतकका आफन्तलाई घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन सरकार तयार रहेको आश्...

समयमै सार्वजनिक भयो विराटनगर महानगरको बजेट पुस्तिका, कार्यान्वयन प्रक्रिया पनि सुरु

समयमै सार्वजनिक भयो विराटनगर महानगरको बजेट पुस्तिका, कार्यान्वयन प्रक्रिया पनि सुरु
विराटनगर / विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेट पुस्तिका सार्वजनिक गर्दै स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । बजेट पुस्तिका सार्वजनिक भएसँगै महानगरले विकास आयोजना, वित्तीय व्यवस्थापन र सेवा प्रवाहलाई निर्धारित कार्यतालिकाअनुसार अघि बढाउने तयारी पूरा गरेको जनाएको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा कार्यबाहक नगर प्रमुख मधुबाबु तिवारी र...