ताप्लेजुङ गोल्ड : आयोजक टोलीबाट खेलाडी छनोट, सबै खेलाडी जिल्ला भित्रकै
ताप्लेजुङ, साउन २१ गते । चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपका लागि आयोजक टोलीबाट प्रतिस्पर्धा गर्ने १७ खेलाडी छनोट भएका छन् । साउन १८ र १९ गते सम्पन्न दुईदिने छनोट प्रतियोगिताका आधारमा खेलाडी छनोट गरिएको हो ।
जसमा सागर श्रेष्ठ, प्रनिस गुरुङ, भाईचुङ शेर्पा, नवीन खवास, सुनुयोजित यक्सो, सञ्जुहाङ साँवा, सविन तामाङ, सविन लिम्बू, विवेक लिम्बू, शिशिर राई, मञ्जित लिम्बू, विवेक मादेन, पवन...









