निर्वाचनलाई लक्षित गर्दै झापा- ५ को सुरक्षा व्यवस्था कडा
झापा- आगामी निर्वाचनलाई लक्षित गरी झापा- ५ को सुरक्षा व्यवस्था कडा पारिएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह जस्ता ‘हाइ-प्रोफाइल’ उम्मेदवारहरू चुनावी मैदानमा रहेका कारण गृह मन्त्रालयले यस क्षेत्रको सुरक्षालाई विशेष प्राथमिकतामा राखेको हो।
निर्वाचन सुरक्षा सुनिश्चित गर्न जनपद प्रहरीले यस क्षेत्रमा मात्रै पाँच जना डीएसपीको नेतृ...









