सबै आयोगका प्रतिवेदन कार्यान्वयन हुन्छ : प्रधानमन्त्री शाह
काठमाण्डाै – प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न आन्दोलन, प्रदर्शन तथा दमनसँग सम्बन्धित घटनामा नेपाल सरकारलाई बुझाइएका सबै आयोगका प्रतिवेदनहरूको समग्र अध्ययन गरी आवश्यक कारबाही अघि बढाइने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजकाे बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राख्नुभएकाे प्रश्नकाे जवाफमा उहाँले भदाै २३ र २४ गतेकाे घटनासँग सम्बन्धित मानव अधिकार आयोगको प्रतिवेदन...







