चीनले परराष्ट्रलाई पठायो सीमामा बनेको ताल बारे जानकारी, सतर्क रहन आग्रह
काठमाडौं । भोटेकोशी नदीमा सम्भावित बाढीको जोखिम देखिएपछि बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
चीनतर्फबाट परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाअनुसार भू-उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणबाट भदौ १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको पाइएको छ ।
उक्त तालको पानीको सतह बढिरहेको र जुनसुकै बेला ताल फुट्न सक्ने ज...









