सर्पदंशबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह, राति हिँड्दा टर्च प्रयोग गर्न सुझाव

सर्पदंशबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह, राति हिँड्दा टर्च प्रयोग गर्न सुझाव
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्पदंशबाट बच्न आग्रह गरेको छ । गर्मी बढेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशबाट बच्न मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले गर्मी महिनामा सर्प बाहिर निस्कने भएकाले सतर्क रहन आग्रह गरेका हुन् । उनले भने, ‘नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघेजस्ता विषालु सर्प रहेका छन् । यस्ता सर्पको...

खेलकुदले युवालाई राष्ट्रप्रति जिम्मेवार नागरिक बनाउँछ ः मुख्यमन्त्री बानियाँ

खेलकुदले युवालाई राष्ट्रप्रति जिम्मेवार नागरिक बनाउँछ ः मुख्यमन्त्री बानियाँ
काठमाडौं, जेठ १३ गते । बागमती प्रदेश सरकारको आयोजनामा प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबीच गरेका हुन् । आज दिउँसो १ बजे सुरु भएको प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरूको सहभागिता रहेको प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले...

१ वर्षमा उद्योग दर्ता झन्डै १२ प्रतिशतले बढ्याे

१ वर्षमा उद्योग दर्ता झन्डै १२ प्रतिशतले बढ्याे
काठमाण्डाै – नेपालमा १ वर्षमा उद्योग दर्ता झन्डै १२ प्रतिशतले बढेको छ । २०८१ फागुनसम्म ९ हजार ९६३ उद्योग दर्ता भएकामा २०८२ सालको फागुनसम्ममा याे सङ्ख्या ११ हजार १४० वटा पुगेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सङ्घीय संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार ठूला उद्योगको हिस्सा १३ दशमलव ९ प्रतिशत छ । यस्तै २० प्रतिशत मझौला र ६६ दशमलव १ प्रतिशत साना उद्योग ...

प्रधानमन्त्रीले चिज खाएर विज्ञापन गरेको डिडिसीमा सीआईबीको छापा

प्रधानमन्त्रीले चिज खाएर विज्ञापन गरेको डिडिसीमा सीआईबीको छापा
काठमाडौं। आर्थिक घोटलाको आशंकामा दुग्ध विकास संस्थान (डिडिसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा हानेको छ। बुधबार छापा हानेको सीआईबीको टोलीले पाँच कर्मचारीको मोबाइल जफत गरेरी अनुसन्धान प्रक्रिया आगाडि बढाएको छ। सीआईबीले दूध खरिद बिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ। सीआईबीले छापा हान्दा डिडिसीका महाप्रबन्धक डा. शरण कुमार पाण्ड...

पशु क्वारेन्टाइन ऐन कार्यान्वयनबारे विराटनगरमा अन्तरक्रिया सम्पन्न

पशु क्वारेन्टाइन ऐन कार्यान्वयनबारे विराटनगरमा अन्तरक्रिया सम्पन्न
विराटनगर । पशु क्वारेन्टाइन सम्बन्धी ऐन, नियमावली तथा मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पशु क्वारेन्टाइन कार्यालय द्वारा आयोजित कार्यक्रममा सीमा क्षेत्रमा हुने पशु तथा पशुजन्य वस्तुको आयात–निर्यात, रोग नियन्त्रण तथा कानुनी व्यवस्थाका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय विराटनगरका कार्यालय प्रमुख बरिष...

बिमा प्राधिकरण अध्यक्षका लागि दरखास्त खुल्यो, न्यूनतम योग्यता स्नातकोत्तर र पाँचवर्षे अनुभव अनिवार्य

बिमा प्राधिकरण अध्यक्षका लागि दरखास्त खुल्यो, न्यूनतम योग्यता स्नातकोत्तर र पाँचवर्षे अनुभव अनिवार्य
काठमाडौं। सरकारले नेपाल बिमा प्राधिकरण अध्यक्ष पदका लागि योग्य उम्मेदवारको दरखास्त माग गरेको छ। प्राधिकरणमा अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आज सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो। सूचनाअनुसार बिमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) बमोजिम बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा ...

आजको राशिफल ~वि.सं. २०८३ जेठ १३ गते बुधबार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८३ जेठ १३ गते बुधबार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष राशि पुरानो लगानी वा प्रयासबाट न्यायसंगत लाभ प्राप्त हुने सम्भावना छ । तर पारिवारिक सम्बन्धमा केही कटुता आउन सक्छ । वरिष्ठ वा अभिभावकको सल्लाह बेवास्ता गर्दा कार्यमा अवरोध उत्पन्न हुन सक्ने भएकाले संयम अपनाउनु उचित हुनेछ । वृष राशि बौद्धिक तथा सृजनात्मक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने उद्योग वा व्यवसायमा गरिएको लगानी लाभदायक सिद्ध हुनेछ । आत्मविश्वास र...

पाकिस्तानले अब्राहम सम्झौतामा सामेल नहुने संकेत, ट्रम्पको प्रस्ताव अस्वीकार्य

पाकिस्तानले अब्राहम सम्झौतामा सामेल नहुने संकेत, ट्रम्पको प्रस्ताव अस्वीकार्य
इस्लामावाद– पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफ ले पाकिस्तान अब्राहम सम्झौतामा सामेल नहुने बताएका छन्। उनले इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्ने कुनै पनि कदम पाकिस्तानी विचारधारासँग मेल नखाने स्पष्ट पारे। स्थानीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले पाकिस्तानको अडान स्पष्ट रहेको उल्लेख गर्दै अमेरिकी प्रस्ताव स्वीकार्य नभएको बताए। अब्राहम सम्झौता अन्तर्गत केही मुस्लिम राष्ट्रहरूले इजरायलसँग कूट...

आज सुनचाँदीको भाउ घट्यो

आज सुनचाँदीको भाउ घट्यो
काठमाण्डौ - आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा एक हजार ३०० रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा २ लाख ९२ हजार ८०० रुपैयाँ रहेकोमा आज घटेर तोलाको २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ९० रुपैयाँ घटेको हो । यससँगै आज चाँदी ५ हजार ६० रुपैयाँमा ...

मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि पथरी शनिश्चरेमा सञ्चार सचेतना कार्यक्रम सम्पन्न

मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि पथरी शनिश्चरेमा सञ्चार सचेतना कार्यक्रम सम्पन्न
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले मदिरा तथा सुर्तीजन्य पदार्थको नियमन, नियन्त्रण तथा न्यूनीकरणका लागि सञ्चार सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सोमबार पथरी बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा मदिराजन्य तथा सुर्तीजन्य पदार्थको सेवनले समाज, परिवार र स्वास्थ्य क्षेत्रमा पार्ने नकारात्मक प्रभावबारे व्यापक छलफल गरिएको थियो । कार्यक्रममा स्थानीय जनतालाई सचेत गराउने उद्देश्यसहित विभिन्न प्रस्तुत...