बालिकामाथि दुर्व्यवहार गरी भिडियो सार्वजनिक गर्ने धम्की, ६ हजार रुपैयाँ असुलीको आरोपमा चार पक्राउ
जनकपुर– धनुषाको जनकपुरमा एक बालिका र एक युवकमाथि दुर्व्यवहार गरी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने धम्की दिँदै उनीहरूका अभिभावकबाट ६ हजार रुपैयाँ असुल गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२० का २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोषकुमार दास, २२ वर्षीय पनेशकुमार महतो र ३० वर्षीय सुजित महतो छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्...









