याम्बालिङ सोपान फर्मास्युटिकल्सलाई आईपीओ निष्कासन अनुमति, करिब २९ लाख कित्ता सेयर बेच्ने
काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले याम्बालिङ हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सलाई आईपीओ जारी गर्न अनुमति दिएको छ।
सेबोनले याम्बालिङ हाइड्रोलाई २८ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। हाल कम्पनीमा ६० प्रतिशत सेयर स्वामित्व संस्थापकतर्फ रहेको छ। कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन तथा बाँडफाँटपछि चुक्ता प...









